Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • जनगणतन्त्र चीन स्थापनाको ६८ औ बर्षिक उत्सव

    September 25, 2017
    ९ असोज, काठमाण्डौ ।  जनगणतन्त्र चीन स्थापनाको ६८ औ बर्षिक उत्सव्को अबसरमा राजधानीमा हिजो बिषेश कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाण्डौमा आयोजित बार्षिक उत्सव विशेष कार्यक्रममा  चिनका  राजदुत  यु होङ ले चिनको आर्थिक बृद्धीदरको बारेमा बिषेश जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल र चीन बचको सहकार्यको बिषयलाई उच्च प्राथमिक्तमा राखिएको थियो । पछिल्लो समय नेपाल र चीन बीच भईरहेको सहकार्यले नयाँ आयाम थप्दै गएको प्रती कार्यक्रममा सहभागीहरुले खुसी व्यक्त गरेका थिए । 
     
     
    बिषेश कार्यक्रममा बोल्दै नेपालका लागि चिनका  राजदुत  यु होङले नेपाल चिन विच हुर्दै आएको उच्च स्तरीय भ्रमण तथा सहकार्यका कारण २ देश विचको सम्बन्धले नयाँ उचाई हासील गरेको बताउनु भयो । यस्तै उहाँले नेपाल र चीन बीचको सम्बन्ध नयाँ सिराबाट अगाडी बढेको पनि उल्लेख गर्नुभयो ।
     
     
    समारोहमा नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री माननीय बिजय कुमार गछदार, माननीय उपप्रधान तथा शिक्षा मन्त्री श्री गोपाल मान श्रेष्ठ, नेपालका मुख्य राजनितीक पार्टीका प्रमुखज्युहरु, समेत सहभागी हुनुहुन्थ्यो । यस्तै नेपाल चीन मैत्री सघका प्रमुखज्युहरु, कुटनितिक नियोगका प्रमुखहरु तथा प्रेस प्रमुखहरुको पनि कार्यक्रममा सहभागीता रहेको थियो । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope