Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • म्याक्रोँको दलमा बाउन्न प्रतिशत उम्मेदवार नयाँ हुने

    May 11, 2017

    पेरिस (फ्रान्स), २८ वैशाख । फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनको ४२८ जनामध्ये करिब ५२ प्रतिशत राजनीतिमा नयाँ अनुहार ल्याउने सो दलले बिहीबार जनाएको छ । 

    मध्यमार्गी नेता म्याक्रोँको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ । 

    रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीको तर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत राजनीतिमा अहिलेसम्म ठूलो पद धारण नगरेका युवालाई छानिएको बताउनुभयो । 

    पूर्व प्रधानमन्त्रीको अनुरोध अस्वीकार 

    मध्यमार्गी नेता म्याक्रोँले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरेपछि उक्त दलबाट आफू संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेको भनी आएको अनुरोधलाई अस्वीकार गरेको छ । 

    म्याक्रोँको दलले संसदीय निर्वाचनमा भल्ज उठेको ठाँउबाट आफ्नो उम्मेदवार भने नउठाउने बताएको छ । 

    म्याक्रोँको दल ‘रिपब्लिक अन द मुभ’ले पेरिसको बाहिरी क्षेत्र एभरी, जहाँबाट भल्जले संसदमा प्रतिनिधित्व गर्नुभएको थियो, सँग आफ्नो उम्मेदवारलाई नउठाउने प्रस्ताव गरे अनुसार राष्ट्रपतीय निर्वाचन पूर्व प्रधानमन्त्री भल्जको म्याक्रोँलाई सहयोग रहेकोे थियो । एएफपी 

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope