Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • स्थानीय निकायको आन्दोलन आज टुंगीन सक्ने

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । स्थानीय निकायका कर्मचारीको आन्दोलन अन्त्यका विषयमा आज पनि वार्ता हुंदैछ । स्थानीय विकास मन्त्रालयका सह–सचिव चक्र बुढा संयोजक रहेको टोलीसँग आज दिउँसो १ बजे थप छलफल हुन लागेको आन्दोलनरत् कर्मचारि संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारि दिनुभयो । कर्मचारि आन्दोलनका कारण मुलुकभरका स्थानीय निकायको काम एक सातादेखि पुरै बन्द छ । संघीय संरचनामा कर्मचारि व्यवस्थापन गर्दा निजामती र स्थानीय निकायका कर्मचारी बीच बिभेद गर्न लागेको भन्दै उनिहरु आन्दोलनमा उत्रेका हुन् । आज १८ बुंदे मागका विषयमा थप बिस्तृत छलफल हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । हिजो भएको छलफल अनुसार आज सहमतिको संभावना छ ।।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope