सान्यामा अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव शुरू

सान्यामा अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव शुरू

२८९ पटक पढिएको

सान्या अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव मार्च १ तारिखबाट शुरू भएको छ। स्थानीय ली र माउ जातिय नाच तथा ल्याटिन दक्षिण अमेरिकी ढँगले सजावट गरेका गाडीहरू लगायत परेड शहरको मुख्य सडकमा देख्न सकिन्छ र सर्वसाधारणमाझ सङ्गीत र परेडको सौन्दर्य तथा उत्तेजना फैलिएको छ।