प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद सम्पन्न

प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद सम्पन्न

२९७ पटक पढिएको

फेब्रुअरी २५ तारिख प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद २०१८ को समापन समारोह प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलमैदानमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि एवम् चीनका उप प्रधानमन्त्री लिउ यान तुङ उक्त समापन समारोहमा उपस्थित हुनुभयो। "पैचिङ आठ मिनेट" प्रदर्शन उक्त समापन समारोहमा देखिएको छ। चार वर्षपछि हिउँदकालीन ओलम्पिक खेलकुद २०२२ मा पैचिङमा आयोजना हुने भएको छ।