ल्हासामा वसन्त चाडको वातावरण

ल्हासामा वसन्त चाडको वातावरण

४५५ पटक पढिएको

चिनियाँ नव वर्षका साथै चीनको परम्परागत चाडपर्व वसन्त चाड र तिब्बती पात्रोअनुसारको नव वर्ष आउन लागेको छ। ल्हासाका वासिन्दाहरूले यस चाड मनाउनका लागि आवश्यक सामग्रीहरू किन्न थालिसकेका छन्। ल्हासास्थित पोताला दरबारमा रातो लालटिन झुण्ड्याइएको छ।