अन्ततः फिल्म “गाजा बाजा” को ट्रेलर सार्बजनिक

अन्ततः फिल्म “गाजा बाजा” को ट्रेलर सार्बजनिक

१३५४ पटक पढिएको

लामो समय नामकै कारणले बिबादित बनेको फिल्म “गाजा बाजा” को अन्ततः ट्रेलर सार्बजनिक भएको छ । अनुपम शर्मा, सुसिल सिटौला, बर्षा राउत,रबिन शर्मा, गोपाल अर्याल लगायतका कलाकारको अभिनय रहेको फिल्म “गाजा बाजा” को ट्रेलर कमेडिले भरपुर रहेको छ । गणेश देब पाण्डेको लेखन र निर्देशनमा बनेको फिल्ममा यहि फागुन २५ गतेबाट रिलिज हुदैछ । 

 


गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको सयुंक्त लगानी रहेको फिल्म सुरुमै नामका कारण लामो समय बिबादमा परेकाले फिल्मको ट्रेलरमा प्रयोग भएका केहि सम्बाद र दृश्यले फागुन २५ गते रिलिजको तयारीमा रहेको चलचित्र अलि बिबादित बन्ने हो कि भन्ने आङकलन पनि गरिएको छ ।