आगामी पाँच वर्ष तिब्बतद्बारा सीमा नाकाको ठूलो विकास

आगामी पाँच वर्ष तिब्बतद्बारा सीमा नाकाको ठूलो विकास

३१६ पटक पढिएको

आगामी पाँच वर्ष तिब्बतले सीमा ब्यापारको आधारभूत प्रबन्धको निर्माणलाई बढाउने, यातायात लाइन र नाकामा माल-सामान राखिने क्षमतालाई उकास्ने, सीमा ब्यापार र सीमा उत्पादन ब्यापारको विकास गर्ने, स्थानीय नागरिकको आम्दानीलाई बढाउने, वाणिज्य तथा ब्यापारको पुन:रुत्थान गर्ने र देश र विदेश बजारको आपसी सम्पर्कलाई प्रबर्द्धन गर्ने योजना रहेको छ।

फुलान नाका व्यवस्थापन समितिका अध्यक्ष लापाका अनुसार, फुलान नाकाले सन् २०१८ मा औषधीको निर्यात गर्ने प्रमाण-पत्र पाएको जानकारी दिनुभयो। साथै निर्माणाधीन थाङका अन्तर्राष्ट्रिय सीमा व्यापारिक बजार पनि सन् २०१८को अगष्टमा औपचारिक रुपमा सम्पन्न हुने कुरा पनि उहाँले बताउनुभएको छ।