चीनद्बारा माल्दिभ्समा विमानस्थलको निर्माण योजना सुरु

चीनद्बारा माल्दिभ्समा विमानस्थलको निर्माण योजना सुरु

१८८७ पटक पढिएको

चिनियाँ व्यवसायीद्बारा निर्मित माल्दिभ्स भेलाना अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत नयाँ मालवाहक टर्मिनल र जल विमान टर्मिनल योजना राजधानी मालेमा सुरु भएको छ। यी दुइ योजनाले माल्दिभसको आर्थिक विकासका ठूलो आधार तय गर्नेछन्।

माल्दिभ्सका आर्थिक विकास मन्त्री मोहमद सायिदले जनवरी ३१ तारिख आयोजित उद्धादन समारोहलाई सम्बोधन गर्दै चीनको "बेल्ट एण्ड रोड" निर्माणमा माल्दिभ्स महत्वपूर्ण मुलुक रहेको बताउनुभयो। उहाँले यो योजनाले माल्दिभ्सको विकासमा ठूलो आर्थिक फाइदा पुग्ने कुरा पनि उल्लेख गर्नुभयो।