राष्ट्रपति भण्डारी सोमबार युएई जानुहुँदै

राष्ट्रपति भण्डारी सोमबार युएई जानुहुँदै

१२९ पटक पढिएको


कार्तीक २६, आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारी यूएई जानु हुनेभएको छ । (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भोलीश्र त्यसतर्फ जानु हुनेछ । ३ दिने भ्रमणको क्रममा भण्डारीले  कात्तिक २८ गते युवराज नेह्यान सँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।राष्ट्रपति भण्डारीले आवुधावी सहित दुबैको समेत भ्रमणगर्ने कार्यतालीका रहेको उहाँको कार्यलयले जनाएको छ ।।  नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको हो ।

फाईल फोटो