तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै

तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै

५३१ पटक पढिएको

चीनको सबैभन्दा ठूलो वसन्त चाड तथा तिब्बती नयाँ वर्ष नजिकिँदै गरेको सिलसिलामा त्यहाँ मासु तथा फ्रोजन कृषि र सहायक उत्पादिनको कारोबार उच्च विन्दुमा पुगेकोले बजारमा सम्बन्धित वस्तुहरूको आपूर्ति मात्रा बढाइएको छ। हालसम्म ती उत्पादित वस्तुहरू यथेष्ठ भएको र तिब्बतीहरूको उपभोग्य बानी बमोजिम सुविधाजनक रहेको पनि जनाइएको छ।

सन् २०१८मा चिनियाँ वसन्त चाड र तिब्बती नयाँ वर्षबीच एक दिन मात्र अन्तर रहेकाले तिब्बती बजारमा मासु लगायतका उत्पादित वस्तुको माग उच्च भएको हो।