मधेसमा शीतलहरले सकस, अधिकतम र न्युनतम तापक्रमबीच धेरै अन्तर

मधेसमा शीतलहरले सकस, अधिकतम र न्युनतम तापक्रमबीच धेरै अन्तर

२५७ पटक पढिएको

दुईदिनयता पश्चिमी हावासँगै शीतलहरले बढाएको जाडोले मध्यपुर्वी तराई मधेसमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । प्रदेश नम्बर १ का झापा, मोरङर सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ । 

अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच धेरै अन्तर रहेकाले शीतलहर र चिसो बढेको मौसमविद्को भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।