सबवे सामूहिक विवाहोत्सव

सबवे सामूहिक विवाहोत्सव

१७६ पटक पढिएको

यसै डिसेम्बर 27 तारिख बिहान उ हान सबवेअन्तर्गत 21 नम्बर लाइनको हौ हु ता ताउ स्टेशनमा सबवे सामूहिक विवाह कार्यक्रमको आयोजना गरेको छ जसले धेरै यात्रुको नजरलाई आकर्षित गरेको छ । यस सामूहिक विवाहोत्सवमा सहभागी 21 जोडी नव वर-वधूहरु सबै सबवे क्षेत्रमा नै कार्यरत् छन् । उ हान सबवे समूह कम्पनीले ती कर्मचारीका लागि यस सामूहिक विवाहोत्सवको संयोजन गरेको हो।