स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडपः प्रहरीद्वारा हवाई फायर

स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडपः प्रहरीद्वारा हवाई फायर

१३८ पटक पढिएको

स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ । साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।