सप्तरीबाट फर्जी मतदाता पक्राउ

सप्तरीबाट फर्जी मतदाता पक्राउ

८५ पटक पढिएको

अर्काको नाममा मतदान गर्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन् । राजविराज नगरपालिका ११ फर्सेठ र छिन्नमस्ता गाउँपालिकाको लालापट्टीबाट एक—एक जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।