राष्ट्रकवि घिमिरेद्वारा मतदान (भिडियो अन्तर्वार्ता सहित)

राष्ट्रकवि घिमिरेद्वारा मतदान (भिडियो अन्तर्वार्ता सहित)

१३९ पटक पढिएको

काठमाडौँ, २१ मंसिर । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । उहाँले छोटो भिडियो अन्तर्वार्ता मार्फत सम्पूर्ण नेताहरुलाई दशलाई अझ बिकास र समृद्ध तर्फ लैजान आग्रह गर्नु भएको छ ।