ग्राउन्डको हिरो मै हुँ : प्रकाशमान सिंह

ग्राउन्डको हिरो मै हुँ : प्रकाशमान सिंह

४८६ पटक पढिएको

काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरिसकेपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'भातृत्वका हिसाबले रविन्द्र मिश्रलाई पत्रकारले चर्चामा ल्याए तर ग्राउन्डको हिरो मै हुँ।'