माडीको सभालाई ओली र दाहालले सम्बोधन गर्ने

माडीको सभालाई ओली र दाहालले सम्बोधन गर्ने

२३४ पटक पढिएको

बाम गठवन्धनले चितवनको माडीमा आज बृहत चुनावी सभाको आयोजना गरेको छ । माडीमा आयोजना गरेको वृहत्त चुनावी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज त्यहाँ जाने कार्यक्रम रहेको छ । त्यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।