सार्वजनिक भयाे श्रृष्टि र बिनयको ‘रोमियो एण्ड मुना’ टिजर

सार्वजनिक भयाे श्रृष्टि र बिनयको ‘रोमियो एण्ड मुना’ टिजर

४४८ पटक पढिएको

चलचित्र ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ । रिलिज भएको केही दिन नबित्दै चलचित्रको टिजर सार्वजनिक भएको हो । यसपल्ट टिजरलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । 

 

नरेश कुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एण्ड मुना मा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा प्रस्तुत भएका छन् । फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको कार्य चल्दैछ । चलचित्रलाई प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् ।