शाङहाईको रात चाइना मिडिया ग्रुपको हेलिकोप्टर मण्डलसँगै हेरौं!

शाङहाईको रात चाइना मिडिया ग्रुपको हेलिकोप्टर मण्डलसँगै हेरौं!

९२ पटक पढिएको

प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुँदैछ। विश्वका १३० भन्दा बढी मुलुक र क्षेत्रका ३ हजार भन्दा बढी व्यवसायीहरूले आ-आफ्ना उच्चस्तरीय मालसामान लिएर त्यस विशाल एकस्पोमा प्रदर्शन गर्ने छन्।