ब्रेकिङ–प्युठानमा बस दुर्घटनामा ५ जनाको मृत्यु

ब्रेकिङ–प्युठानमा बस दुर्घटनामा ५ जनाको मृत्यु

४४७ पटक पढिएको

दाङ । महेन्द्रनगरबाट प्यूठान आउँदै गरेको यात्रुवाहक बस प्युठानको सरुमारानी गाँऊपालिका बड्डाँडापाकुरी खोला नजिकै दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।

आज बिहान ३ बजे भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । २१ जना घाईते भएका छन् ।
महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष रहेका छन् । 

गम्भिर घाईते ५ जनालाई बुटवल र अन्य १६ जनालाई जिल्ला अस्पताल प्युठान लगिएको छ ।