थ्रीस्टार कि मनाङ ? माइभ्याली गोल्डकपको उपाधि छिनोफानो आज

थ्रीस्टार कि मनाङ ? माइभ्याली गोल्डकपको उपाधि छिनोफानो आज

इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको उपाधी भिडन्तमा आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब र रुस्लान थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

चेल्सीद्धारा स्वान्सी पराजित 

चेल्सीद्धारा स्वान्सी पराजित 

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले स्वान्सी सिटीलाई पराजित गर्दै शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ । 

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

काठमाडौँ, २८ चैत । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

नेपाल स्कटल्याण्डसँग पराजित

नेपाल स्कटल्याण्डसँग पराजित

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो । 

नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता

नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता

भक्तपुर । भक्तपुरको ऐतिहासिक पाँच तले मन्दिर परिसरमा बिहीबार नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता भएको छ । नेपाल चेस संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूको संयोजनमा भएको प्रतियोगितामा चिनियाँ टोली विजयी भएको छ।

नेपाल युएईसँग भिड्दै

नेपाल युएईसँग भिड्दै

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज बलियो टोली (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

पाकिस्तानमाथि २०३ रनको शानदार जित हात पार्दै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ ।क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २७२ रन बनायो ।

नेपालको अभ्यास खेल आज 

नेपालको अभ्यास खेल आज 

माघ २५ गतेदेखि सुरु हुने वल्र्ड क्रिकेट लिग डिभिजन २ को तयारीमा युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको लिस्ट ए टोलीसँग आज पहिलो अभ्यास खेल जारी रहेको छ ।

यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्डर १९ विश्वकपको फाइनलमा पुगेको छ । क्राइस्टचर्चमा अफगानले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले ३७ दशमलव ३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

दिल्ली डेयर डेभिल्सबाट  सन्दिप लामिछानेले आईपीएल खेल्ने

दिल्ली डेयर डेभिल्सबाट सन्दिप लामिछानेले आईपीएल खेल्ने

सन्दिप आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी बनेका छन् ।।। यसैबीच , नेपाली युवा स्पिनर सन्दीप लामिछाने आइपिएलमा खेल्ने भएपछि अस्ट्रेलियाका क्रिकेटर माइकल क्लार्कले सामाजिक संजाल ट्वीटरमा खुसी व्यक्त गरेका छन् ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd