नेपाल युएईसँग भिड्दै

नेपाल युएईसँग भिड्दै

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज बलियो टोली (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

पाकिस्तानमाथि २०३ रनको शानदार जित हात पार्दै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ ।क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २७२ रन बनायो ।

नेपालको अभ्यास खेल आज 

नेपालको अभ्यास खेल आज 

माघ २५ गतेदेखि सुरु हुने वल्र्ड क्रिकेट लिग डिभिजन २ को तयारीमा युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको लिस्ट ए टोलीसँग आज पहिलो अभ्यास खेल जारी रहेको छ ।

यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्डर १९ विश्वकपको फाइनलमा पुगेको छ । क्राइस्टचर्चमा अफगानले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले ३७ दशमलव ३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

दिल्ली डेयर डेभिल्सबाट  सन्दिप लामिछानेले आईपीएल खेल्ने

दिल्ली डेयर डेभिल्सबाट सन्दिप लामिछानेले आईपीएल खेल्ने

सन्दिप आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी बनेका छन् ।।। यसैबीच , नेपाली युवा स्पिनर सन्दीप लामिछाने आइपिएलमा खेल्ने भएपछि अस्ट्रेलियाका क्रिकेटर माइकल क्लार्कले सामाजिक संजाल ट्वीटरमा खुसी व्यक्त गरेका छन् ।

बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्ने

बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्ने

बिमलले भोलीबाटै अभ्यास शुरु गर्ने क्लवले जनाएको छ । अनुबन्ध रकमबारे भने खुलाइएको छैन । राष्ट्रिय टोलीका गोलकिपर किरन चेम्जोङ पनि केही समय अघि मात्र इण्डियन लिग बिजेता मिनेर्भा क्लवमा अनुबन्ध भएका थिए । यस्तै, अर्का खेलाडी रोहित चन्द इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेलिरहेका छन् । 

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

एजेन्सी ।  स्पेनिस महारथी क्लब बार्सिलोनाका युवा फरवार्ड ओम्मान डेम्बेले एक महिना मैदान बाहिर रहने भएका छन् । डेम्बेले ह्यामस्ट्रिङ्गका कारण मैदान बाहिरै रहने भएका हुन्। उनी शनिबार राति भएको रियल सोसिडाड विरुद्धको खेलका दौरान घाइते भएका थिए।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

जीतसगैँ युनाइटेडले लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसगँकोे अकं दुरी घटाउदै १२ मा झर्न सफल भएको छ । लिगको दोस्रो स्थानको युनाइटेडले २३ खेलबाट ५० अंक जोडेको छ । लिभरपुलसगँ ४–३ गोलान्तर हारेको म्यानचेस्टर सिटी ६२ अकंसहित लिगको शीर्ष स्थानमा रहेको छ । 

आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि : ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पार्न सफल

आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि : ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पार्न सफल

एपीएफ क्लबलाई पेनाल्टीमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सोमबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ।

फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, ७ पुस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । 

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd