राष्ट्रपति भण्डारी सोमबार युएई जानुहुँदै
बैतडीमा बस दुर्घटनामा २७ जना घाइते - विस्तृत विवरण आउन बाँकी

बैतडीमा बस दुर्घटनामा २७ जना घाइते - विस्तृत विवरण आउन बाँकी

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते

दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते

भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । विपरीत दिशाबाट आउँदै गरेका बा.४९प. १५४९ नम्बरको मोटरसाइकल र बा.९०प. ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा बा.४९प. १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।

मोटरसाइकल ग्यारेज आगलागीमा त्रिपुरेश्वरमा एकको मृत्यु

मोटरसाइकल ग्यारेज आगलागीमा त्रिपुरेश्वरमा एकको मृत्यु

त्रिपुरेश्वर स्थित जयन्ती आयल स्टोरसँगै रहेको मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोबाट एक जनाको मृत्यु भएको र एक जना घाइतेलाई वीर अस्पताल लगिएको कालीमाटी प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो ।

दोश्रो चरण निर्वाचनको मतपत्र छपाई शुरु

दोश्रो चरण निर्वाचनको मतपत्र छपाई शुरु

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु भएको जनाएको छ ।  दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २२ लाख मतदाता छन् । दोस्रो चरणमा निर्वाचन हुने कुल मतदाताको १० प्रतिशत वढी संख्यामा मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी द

पूर्वराष्ट्रपति रामवरणमाथि अपमान

पूर्वराष्ट्रपति रामवरणमाथि अपमान

पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिको आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन आज पत्रिकामा सूचना प्रकाशित गरेपछि उहाँको बेईजत भएको हो ।

सौराहामा हुने भयो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन

सौराहामा हुने भयो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन

वैज्ञानिकहरुले भैंसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनी बोरगिज, एसियन बफेलो एसोसिएसनका...

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

डोटीको केआई सिंह गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझा सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd