मलेसियाको विमानस्थलबाटै फार्काइए १२ नेपाली

मलेसियाको विमानस्थलबाटै फार्काइए १२ नेपाली

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाटै फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि फकाईएका हुन् ।

सुनसरीमा हात्ती आक्रमणबाट दुईजनाको मृत्यु

सुनसरीमा हात्ती आक्रमणबाट दुईजनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिराटनगरमा पनि बम आतंक

बिराटनगरमा पनि बम आतंक

उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगि बम डिस्पोज गर्ने प्रयासमा जुटेका छन् । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

पक्राउ परे नयाँ शक्तिका कार्यकर्ता

पक्राउ परे नयाँ शक्तिका कार्यकर्ता

प्रत्यक्षदर्शीको भनाइ अनुसार ग २ च १७१५ नम्बरको जीपमा नगद र प्रचार सामाग्री भेटिएको थियो । जीप अजिरकोटबाट भालुस्वरातिर आउँदै गरेको थियो । 

दोलखाको मतदान केन्द्रमा बढ्यो तनाव

दोलखाको मतदान केन्द्रमा बढ्यो तनाव

उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।

चुनाबको बेलामा बम आतंक बढ्दो

चुनाबको बेलामा बम आतंक बढ्दो

आज बिहान २ बजेको समयमा भण्डारीको औरही नगरपालिका २ स्थित घरको अगाडि बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ ।

कसले कहाँ–कहाँबाट गरे मतदान ?

कसले कहाँ–कहाँबाट गरे मतदान ?

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका-५ का मतदाता हुन्हुन्छ। उहाँको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उहाँले यहीबाट मतदान गर्नुभएको छ । कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान सहभागी हुनुभएको

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु

यसै निर्वाचनमार्फत् नयाँ संविधानले व्यवस्था गरेका शासकीय प्रबन्धलाई लागु गराउने तथा ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्ने महत्वपूर्ण बाटो खुल्नेछ । यही निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले राष्ट्रिय सभा निर्माण गर्नेदेखि राष्ट्रपति-उपराष्ट्रपतिसमेतको चयन गर्नेछ । पहिलो चरणमा मतदान भइरहेका क्षेत्रमा

राष्ट्रिय परिचयपत्र छपाइले गति लियो

राष्ट्रिय परिचयपत्र छपाइले गति लियो

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । 

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd