मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

भारतीय पक्षले मीरगन्जस्थित पुल पूर्ण रुपमा मर्मत गरी आयात–निर्यातलाई सहज बनाउने पहल नगर्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित भएका छन् । औद्योगिक क्षेत्र प्रभावित भएसँगै विराटनगर भन्सारको राजश्व संकलन पनि आधा घटेको छ ।

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको  छ । आज  बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा फेला परेको बम प्रहरीले निस्कृय पारेको हो । उक्त स्थानमा बम भएको आशंका गर्दै स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

ती माहान आमा जुनु पुन ! जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन । (भिडियो सहित)

ती माहान आमा जुनु पुन ! जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन । (भिडियो सहित)

भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो l

प्याजको मूल्य आकासिदो 

प्याजको मूल्य आकासिदो 

भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो ।

राजधानीलगायत देशैभर चिसो बढ्यो

राजधानीलगायत देशैभर चिसो बढ्यो

राजधानीलगायत देशैभर चिसो बढ्न थालेको छ । हिजोको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग अन्र्तगत, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मलेसियाको विमानस्थलबाटै फार्काइए १२ नेपाली

मलेसियाको विमानस्थलबाटै फार्काइए १२ नेपाली

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाटै फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि फकाईएका हुन् ।

सुनसरीमा हात्ती आक्रमणबाट दुईजनाको मृत्यु

सुनसरीमा हात्ती आक्रमणबाट दुईजनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिराटनगरमा पनि बम आतंक

बिराटनगरमा पनि बम आतंक

उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगि बम डिस्पोज गर्ने प्रयासमा जुटेका छन् । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

पक्राउ परे नयाँ शक्तिका कार्यकर्ता

पक्राउ परे नयाँ शक्तिका कार्यकर्ता

प्रत्यक्षदर्शीको भनाइ अनुसार ग २ च १७१५ नम्बरको जीपमा नगद र प्रचार सामाग्री भेटिएको थियो । जीप अजिरकोटबाट भालुस्वरातिर आउँदै गरेको थियो । 

दोलखाको मतदान केन्द्रमा बढ्यो तनाव

दोलखाको मतदान केन्द्रमा बढ्यो तनाव

उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd