खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रिक्टर स्केल

निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री प्रधान

निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री प्रधान

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिईएको छ।’

 निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती

निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती

दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । निर्वाचन हुने क्षेत्रमा अत्यावश्यक सवारी बाहेक अरु सवारी नचल्ने भएकाले आन्तरिक रुटमा ७५ प्रतिशत उडान कटौती हुने भएको हो ।

वीरगन्जमा नगद र नमुना मतपत्रसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

वीरगन्जमा नगद र नमुना मतपत्रसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

पर्सा क्षेत्र नं. ३ को पोखरीया नगरपालिकामा बाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनलाई लक्षित गरी भएको चेकजाँचका क्रममा पोखरिया स्थित पेट्रोल पम्प नजिकैबाट एमालेको स्वास्तिक छाप लागेको २ हजार नमूना मतपत्र सहित तीन जना पकाउ परेका हुन् ।

आज मध्य रातिदेखि भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

आज मध्य रातिदेखि भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

भोली निर्वाचन हुने जिल्लाहरूमा आज मध्य रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । गृह मन्त्रालयका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने छन् ।

निर्वाचन विरोधी गतिविधि गर्ने ६ जना नेकपाका कार्यकर्ता सहित ३ भारतीय पक्राउ

निर्वाचन विरोधी गतिविधि गर्ने ६ जना नेकपाका कार्यकर्ता सहित ३ भारतीय पक्राउ

भोली हुन लागेको निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीय सहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन बिथोल्न संलग्नको आरोपमा ९५७ जना समातिए

निर्वाचन बिथोल्न संलग्नको आरोपमा ९५७ जना समातिए

नेपाल प्रहरीले भोली हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको आरोपमा झन्डै १ हजार जनालाई नियन्त्रणमा लिएको छ ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

दोस्रो चरण निर्वाचन हुने उपत्यकाका सम्पूर्ण मतदानस्थल तथा  केन्द्रहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । भोली हुने निर्वाचनका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ५ सय २९ मतदान स्थल रहेका छन् । सम्पुर्ण मतदानस्थलको निगरानी तथा सुरक्षाका लागि सुरक्षाकर्मीहरु तैनाथ गरिएको हो ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्णप्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गबर्नुभएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd