धापासी जेसीसमा सुशील बुढाथोकी निर्वाचित 

धापासी जेसीसमा सुशील बुढाथोकी निर्वाचित 

काठमाण्डौ । धापासी जेसीस टोखाको शनिवार सम्पन्न १२ औं अधिवेशनबाट सुशील बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो–अझै चिसो बढ्ने

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो–अझै चिसो बढ्ने

काठमाडौं । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो शनिबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट दुईजनाको मृत्यु

बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, २२ मंसिर । चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

४५ जिल्लामा ६७ प्रतिशत मत खसेको आयोगको अनुमान

४५ जिल्लामा ६७ प्रतिशत मत खसेको आयोगको अनुमान

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।

गगन थापालाई लक्षित गरी बम बिष्फोटमा संलगन विप्लव समूहका ६ जना पक्राउ / बम समेत बरामद

गगन थापालाई लक्षित गरी बम बिष्फोटमा संलगन विप्लव समूहका ६ जना पक्राउ / बम समेत बरामद

नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

सप्तरीबाट फर्जी मतदाता पक्राउ

सप्तरीबाट फर्जी मतदाता पक्राउ

अर्काको नाममा मतदान गर्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड हवाइ फाइर

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड हवाइ फाइर

कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

राष्ट्रकवि घिमिरेद्वारा मतदान (भिडियो अन्तर्वार्ता सहित)

राष्ट्रकवि घिमिरेद्वारा मतदान (भिडियो अन्तर्वार्ता सहित)

काठमाडौँ, २१ मंसिर । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । 

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा, रामपुर, २१ । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd