राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति

दुनै, डोल्पा, २७ पुस । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् । आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।

बाढीपीडितलाई राहत बाड्दै पुनः निर्माण प्राधिकरण 

बाढीपीडितलाई राहत बाड्दै पुनः निर्माण प्राधिकरण 

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन रहत घोषणा गरेसँगै आजदेखि नै प्रभावित जिल्लामा रकम वितरण गरिने भएको छ ।

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा सर्वोच्चमा बहस जारी, रिहाईको माग गर्दै समर्थकद्धारा  माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा सर्वोच्चमा बहस जारी, रिहाईको माग गर्दै समर्थकद्धारा  माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस भइरहेको छ । प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताउनु भएको छ ।

चिसोको मारमा परेका तराईका २२ जिल्लामा राहत गरिने

चिसोको मारमा परेका तराईका २२ जिल्लामा राहत गरिने

। मन्त्रालयले सरकारको मौज्दातमा रहेका कम्बल लगायत सामग्री पनि तत्काल प्रभावित जिल्लामा पठाउने तयारी गरेको छ। मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ। मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट रकम वितरण गर्ने जनाईएको छ ।

चिसोका कारण फेरि दुईको मृत्यु

चिसोका कारण फेरि दुईको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सात वर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीय बासिन्दाले जनाएका छन्  । यससँगै सप्तरीमा अहिलेसम्म १८ जनाको चिसोबाट ज्यान गएको छ । तर प्रहरीले भने ६ जनाको मात्र पुष्टि गरेको छ ।

गगन थापा भन्छन्  ; श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्

गगन थापा भन्छन् ; श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्

डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले  प्रधानन्यायाधीसामु चुनौती दिएका छन्। आज विहान  माइतीघर मण्डलामा आयोजित डा केसि समर्थन प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन्।

दिपेन्द्र र इनुको जोडी उत्कृष्ट

दिपेन्द्र र इनुको जोडी उत्कृष्ट

क्यापिटल एफ एम ९२.४ मेगाहर्जले आयोजना गरेको Memories-“Frame of Love” फोटो प्रतियोगिताको विजेताहरुको नाम आज सार्वजनिक गरिएको छ । प्रतियोगितामा १,८३९ लाईक प्राप्त गर्दै दिपेन्द्र थापा र इनु थापाको जोडी विजयी हुनुभएको छ ।

नुवाकोटमा कांग्रेसका नेता घरको अगाडी बम विस्फोट

नुवाकोटमा कांग्रेसका नेता घरको अगाडी बम विस्फोट

बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरिक्षक टेक बहादुर पालको नेतृत्वमा टोली घटना स्थल पुगेको छ । विस्फोटको घटनाले जनजीवन त्रसित बनेको छ ।

ग्यास उद्योगले आजबाट गुणस्तर चिन्ह लिने

ग्यास उद्योगले आजबाट गुणस्तर चिन्ह लिने

सरकारले एक वर्षअघि ग्याँस उद्योगलाई न्यूनतम मापदण्ड पुरा गरी गुणस्तर प्रमाण चिन्ह निर्देशन गरेको थियो । नेपाल एलपी ग्याँस उद्योग संघका अनुसार हालसम्म चारवटा ग्याँस उद्योगले गुणस्तर प्रमाण चिन्ह लिइसकेका छन । नेपाल ५३ ग्याँस उद्योग संचालनमा रहेका छन ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd