मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सीमा एमाले

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सीमा एमाले

शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसक्नु भएको छ ।  प्रदेश नम्बर ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् उता  प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी देखिनु भएको छ । 

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

काठमाडौँ, १३ माघ (रासस) । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । 

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

काठमाडौँ, १३ माघ (रासस) ।  निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ ।

काम चलाउ सरकारले अराजक निर्णय गर्यो :अध्यक्ष ओली (बिज्ञप्ती सहित)

काम चलाउ सरकारले अराजक निर्णय गर्यो :अध्यक्ष ओली (बिज्ञप्ती सहित)

नेकपा (एमाले)ले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले गरेको निर्णयप्रति गम्भिर आपत्ती प्रकट गरेको छ ।

हिजो दर्ता भएको उम्मेदवारी माथि आज दावी विरोध गर्ने कार्यसूचि

हिजो दर्ता भएको उम्मेदवारी माथि आज दावी विरोध गर्ने कार्यसूचि

सांसदहरु हिजो निर्विरोध निवार्चित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि भोलीदेखि आचारसंहिता लागु हुने निर्बाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा  निर्वाचनका लागि  ९ वटा दलका ८३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि ९ वटा दलका ८३ जनाको उम्मेदवारी दर्ता

हिजो  ७ वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताको काम सकिएको आयोगले जनाएको छ। यसैविच माघ १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ 

राष्ट्रिय सभा निर्वाचनमा  नेपाली कांग्रेसले ५२ सीटका लागि मात्रै उम्मेदवारी दिने

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले ५२ सीटका लागि मात्रै उम्मेदवारी दिने

भागबण्डामा परेका उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रसँगको सहमति अनुसार एमालेले जम्मा २९ उम्मेदवार उठाएको छ । सबै उम्मेद्वारको अन्तिम टुंगो लागिसकेको पनि एमाले स्रोतले जनाएको छ । माओबादी केन्द्रले पनि उमेद्बारको अन्तिम टुगों लगाएको छ । आशन्न निर्बाचनको लागी माओबादी केन्द्र बाट १३ जना उम्मेदवारी द

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

राष्ट्रिय सभा निर्वाचनका लागी आज सात वटै प्रदेशमा उम्मेदवार मनोनयन दर्ता हुदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याईएको छ ।

राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय

राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय

काठमाडौँ, ८ माघ । नेकपा (एमाले) ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो ।

राष्ट्रियसभा सदस्य उमेदवारको नाम टुंगो लगाउँदै एमाले–माओवादी

राष्ट्रियसभा सदस्य उमेदवारको नाम टुंगो लगाउँदै एमाले–माओवादी

काठमाडौं । माओवादी केन्द्र र नेकपा एमालेले राष्ट्रियसभा सदस्य उमेदवारको नामावली टुङ्याउन पार्टीको छुट्टा छुट्टै बैठक बोलाएका छन् ।

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd