हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।

प्रदेशको राजधानी अझै टुङगो लागेन 

प्रदेशको राजधानी अझै टुङगो लागेन 

आसन्न प्रदेश र प्रतिनिधिसभा निवर्नचन आउन दुईसाता मात्र बाकिँ रहदा पनि प्रदेश सभा बैठक कहाँ बस्ने भने टुङगो लाग्न सकेको छैन । निर्वाचन आउन दुईसाता मात्र बाँकी रहदापनि प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइ नसकेकाले सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गर्न नसकेकाले प्रदेशसभाको बैठक स्थलको सम

ओली र प्रचण्डलेसँगै १४ शहरमा सम्बोधन गर्ने

ओली र प्रचण्डलेसँगै १४ शहरमा सम्बोधन गर्ने

आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

दोश्रो चरण निर्वाचनको मतपत्र छपाई शुरु

दोश्रो चरण निर्वाचनको मतपत्र छपाई शुरु

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु भएको जनाएको छ ।  दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २२ लाख मतदाता छन् । दोस्रो चरणमा निर्वाचन हुने कुल मतदाताको १० प्रतिशत वढी संख्यामा मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी द

वाम गठबन्धनको चुनावी घोषणपत्र आज सार्वजनिक हँदै

वाम गठबन्धनको चुनावी घोषणपत्र आज सार्वजनिक हँदै

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आज चुनावी घोषणपत्र सार्वजनिक गर्देछ । गाँउदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने नारासहित तयार पारेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो ।

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको छ  : ओली

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको छ  : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, नेपाली कांग्रेसले एमालेलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लागाउनु भएको हो ।

निर्वाचन कर्मचारीको प्रशिक्षण शुरु

निर्वाचन कर्मचारीको प्रशिक्षण शुरु

निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजबाट केन्द्रीय प्रशिक्षण शुरु गरेको छ । मतदान र मतगणनामा खटिने कर्मचारीका लागि केन्द्रीय प्रशिक्षण सुरु गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ ।  दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ । 

कम्युनिष्टहरुले राष्ट्रियता कमजोर पार्न खोजेको प्रधानमन्त्री देउवाको दावी

कम्युनिष्टहरुले राष्ट्रियता कमजोर पार्न खोजेको प्रधानमन्त्री देउवाको दावी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट पार्टीहरुले मुलुकको राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । पोखरामा आज भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले तीव्र धुव्रिकरण गरेर मुलुकको राष्ट्रियता कमजोर बनाउने खेलमा कम्युनिष्टहरु लागेको आरोप लगाउनु भएको हो । 

कस्तो छाप्ने मतपत्र ? आयोगनै अलमलमा

कस्तो छाप्ने मतपत्र ? आयोगनै अलमलमा

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशले  आयोग अन्योलमा परेको हो । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd