नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने – ओली

नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने – ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताउनुभएको छ । 

‘बहुराष्ट्रवाद’को विषयले राष्ट्रिय जनता पार्टी नेपालमा विवाद

‘बहुराष्ट्रवाद’को विषयले राष्ट्रिय जनता पार्टी नेपालमा विवाद

‘बहुराष्ट्रवाद’को विषयले राष्टिय जनता पार्टी नेपालमा विवाद देखिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणा पत्रमा ‘बहुराष्ट्रवाद’ उल्लेख भएपछि राजपामा विवाद उत्पन्न भएको हो पार्टीमा कुनै निर्णय नभए पनि युरोपियन देशहरूको प्रभाव

बम विस्फोटनको घटनामा अमेरिकी चासो 

बम विस्फोटनको घटनामा अमेरिकी चासो 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको छ । बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

निर्वाचन प्रचारमा सामाजिक सञ्जालमार्फत करोडौं रकम बाहिरयो

निर्वाचन प्रचारमा सामाजिक सञ्जालमार्फत करोडौं रकम बाहिरयो

मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ आर्थिक कारोवार भएको छ ।  सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज

५ हजार १ सय ८४ उम्मेदवार मैदानमा

५ हजार १ सय ८४ उम्मेदवार मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वा्चित हुनेछन् । पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ सय

मौन अवधि शुरु 

मौन अवधि शुरु 

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मौन अवधि जारी छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएकाले राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धित जिल्लामा मतदातासँग भोट माग्न पाउने छैनन् ।

जनतालाई भुलाउनका लागि मात्र गठबन्धन : मन्त्री गिरी

जनतालाई भुलाउनका लागि मात्र गठबन्धन : मन्त्री गिरी

लहान, ७ मंसिर । शहरी विकासमन्त्री दीलानाथ गिरीले शान्त र समृद्ध मुलुक निर्माणका लागि राप्रपालाई जिताउनुपर्ने बताउनुभएको छ ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजको निरीक्षण गर्न आइपुग्नुभएका मन्त्री गिरीले आज सञ्चारकर्मीसँगको कुराकानीमा राप्रपाले जितेमात्र मुलुक समृद्ध बन्न सक्

भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो । 

चुनावपछि नयाँ युग : ओली

चुनावपछि नयाँ युग : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिनुभयो । 

विस्फोटक पदार्थ बरामद

विस्फोटक पदार्थ बरामद

नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd