संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ ।  दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ । 

कम्युनिष्टहरुले राष्ट्रियता कमजोर पार्न खोजेको प्रधानमन्त्री देउवाको दावी

कम्युनिष्टहरुले राष्ट्रियता कमजोर पार्न खोजेको प्रधानमन्त्री देउवाको दावी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट पार्टीहरुले मुलुकको राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । पोखरामा आज भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले तीव्र धुव्रिकरण गरेर मुलुकको राष्ट्रियता कमजोर बनाउने खेलमा कम्युनिष्टहरु लागेको आरोप लगाउनु भएको हो । 

कस्तो छाप्ने मतपत्र ? आयोगनै अलमलमा

कस्तो छाप्ने मतपत्र ? आयोगनै अलमलमा

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशले  आयोग अन्योलमा परेको हो । 

अर्बौं खर्चेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदै, यस्तो छ खर्च विवरण

अर्बौं खर्चेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदै, यस्तो छ खर्च विवरण

संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नेक्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ । सोहीअनुसार रु ६ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको छ ।

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd