संसद सचिवालय भन्छ, ‘रेशम चौधरीलाई शपथ गराउन सकिदैन’

संसद सचिवालय भन्छ, ‘रेशम चौधरीलाई शपथ गराउन सकिदैन’

संसद सचिवालयले टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई तत्काल शपथ गराउन नसकिने बताएको छ ।

संसदमा जिवनराम श्रेष्ठले भने, ‘खेलकुदमा लगानी गरौ’

संसदमा जिवनराम श्रेष्ठले भने, ‘खेलकुदमा लगानी गरौ’

काठमाडौं । सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद राष्ट्रलाई एकता गर्ने आधार भएकाले यसमा लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।

महेश बस्नेत नेकपाको केन्द्रीय सदस्य मनोनित

महेश बस्नेत नेकपाको केन्द्रीय सदस्य मनोनित

महेश बस्नेत नेकपाको केन्द्रीय सदस्य मनोनित

एमाले सांसद लामिछानेको निधन

एमाले सांसद लामिछानेको निधन

मष्तिस्कघातबाट उपचाररत एमाले प्रदेश सांसद हरिशरण लामिछानेको निधन भएको छ ।

मोदीलाई एक्लै भेट्दै ओली

मोदीलाई एक्लै भेट्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज साँझ होटल द्वारिकाजमा एक्ला एक्लै भेटवार्ता हुने भएको छ ।

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । 

ओली–प्रचण्ड वार्ता साढे एक घण्टा चल्यो

ओली–प्रचण्ड वार्ता साढे एक घण्टा चल्यो

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन वाम गठबन्धनका दुवै अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र ओलीको निर्णायक वार्तामा

प्रचण्ड र ओलीको निर्णायक वार्तामा

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन वाम गठबन्धनका शीर्ष नेताबीच आज भेटवार्ता हुदैछ ।

नियमावलीमा सहमती जुटाउन सभामुखको सक्रियता, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

नियमावलीमा सहमती जुटाउन सभामुखको सक्रियता, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख कृष्णबहादुर महराले संघीय संसदको नियमावलीमा मस्यौदामा सहमती जुटाउन गृहकार्य सुरु गर्नुभएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd