काठमाडौँ–४ मा काँग्रेसका गगन थापा विजयी

काठमाडौँ–४ मा काँग्रेसका गगन थापा विजयी

काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ ।  आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । 

काठमाडौँको निर्वाचन क्षेत्र १ र ४ मा काँग्रेस, २ र ३ मा एमाले अगाडि

काठमाडौँको निर्वाचन क्षेत्र १ र ४ मा काँग्रेस, २ र ३ मा एमाले अगाडि

काठमाडौँ, २२ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौँका ४ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा नेपाली काँग्रेस र दुई क्षेत्रमा नेकपा(एमाले) अगाडि रहेको छ । 

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट पूर्वलडाकु एवं नेकपा (माओवादी केन्द्र) का नेता हेमकुमार राईले बाह्र हजार ३९२ मतसहित अग्रता लिनुभएको छ । 

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम क्रमश सार्वजनिक हुँदैछ।

मोरङमा माओवादी केन्द्रको अग्रता, महेश आचार्य २ हजार भन्दा बढी मत अन्तरले पछाडी

मोरङमा माओवादी केन्द्रको अग्रता, महेश आचार्य २ हजार भन्दा बढी मत अन्तरले पछाडी

मोरङ क्षेत्रनम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई २ हजार भन्दा बढी मत अन्तरले पछि पारेका छन् ।

झापाका ५ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि (अपडेट)

झापाका ५ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि (अपडेट)

झापाका ५ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । एमालेले झापा क्षेत्र नं. २, ४ र ५ मा अग्रता कायम गरेको छ भने क्षेत्र नं. १ मा माओवादी केन्द्र र क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।

प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि

प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि

चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि पर्नुभएको छ । पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पार्नुभएको हो ।

‘मतदाताको सहभागिताले मुलुकलाई समृद्ध बनाउन योगदान’ - राष्ट्रपति भण्डारी

‘मतदाताको सहभागिताले मुलुकलाई समृद्ध बनाउन योगदान’ - राष्ट्रपति भण्डारी

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक, सुरक्षा निकाय, निर्वाचन पर्यवेक्षण निकाय तथा आमसञ्चार जगत्प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । 

डा भट्टराई १६ सय मतले अगाडि

डा भट्टराई १६ सय मतले अगाडि

गोरखा, २२ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि हुनुहुन्छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd