रामबाबु ज्ञानु कोषद्धारा चार लाखको पुरस्कार वितरण

रामबाबु ज्ञानु कोषद्धारा चार लाखको पुरस्कार वितरण

सामाजिक क्षेत्रको संभवतः सवै भन्दा धेरै धनराशीको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आज काठमाडौमा वितरण गरिएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले आज चार लाख रुपैया बराबरको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको तीन ओटा पुरस्कार प्रदान गर्नुभएको हो । 

अष्ट्रेलियामा पाँचौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

अष्ट्रेलियामा पाँचौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

हरेक दुई वर्षमा हुने गरेको साहित्य सम्मेलन यसपटक अष्ट्रेलियाको पर्थमा सेप्टेम्बर ९ र १० तारिखमा आयोजना हुने भएको छ । यो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरले आयोजना गर्न लागेको हो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd