चीनको राष्ट्रिय सुरक्षा बजेट विश्वका मुख्य मुलुकहरुको तुलनामा कम

चीनको राष्ट्रिय सुरक्षा बजेट विश्वका मुख्य मुलुकहरुको तुलनामा कम

सन् २०१८ मा चीनको राष्ट्रिय सुरक्षाका लागि बजेटको बढ्ने कुराले सबैको ध्यान तानेको छ। तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनका प्रवक्ता चाङ ये सुईले आज मार्च चार तारिख पैचिङमा यस विषयबारे चर्चा गर्दै राष्ट्रिय सुरक्षाको माग तथा कूल गार्हस्थ उत्पानदको स्तर बमोजिम राष्ट्रिय सुरक्षा बजेट मिलाउनु

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो पत्रकार सम्मेलन

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो पत्रकार सम्मेलन

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन भोलि मार्च पाँच तारिख पैचिङमा शुरु हुँदैछ। "नयाँ युगको बसन्त ऋतुमा" हुने यो अधिवेशनले विश्वको ध्यानाकर्षण गराएको छ। आज मार्च चार तारिखका तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनको पहिलो पत्रकार सम्मेलन आयोजित भयो।

सान्यामा अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव शुरू

सान्यामा अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव शुरू

सान्या अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव मार्च १ तारिखबाट शुरू भएको छ। स्थानीय ली र माउ जातिय नाच तथा ल्याटिन दक्षिण अमेरिकी ढँगले सजावट गरेका गाडीहरू लगायत परेड शहरको मुख्य सडकमा देख्न सकिन्छ र सर्वसाधारणमाझ सङ्गीत र परेडको सौन्दर्य तथा उत्तेजना फैलिएको छ।

अमेरिकाद्वारा "इस्लामिक स्टेट"का सात संगठनलाई आतंककारीको सूचिमा अंकित

अमेरिकाद्वारा "इस्लामिक स्टेट"का सात संगठनलाई आतंककारीको सूचिमा अंकित

अमेरिकी विदेश मन्त्रालयले हिजो फेब्रअरी सत्ताइस तारिख एउटा वक्तव्य प्रकाशित गर्दै चरमपन्थी संगठन "इस्लामिक स्टेट"का सात वटा संगठन तथा दुई जना नाइकेलाई विश्वको आतंककारी सूचिमा राखेको बताएको छ।

शाहबाच शारिफ पाकिस्तानी सत्तारुढ पार्टीको अध्यक्षमा नियुक्त

शाहबाच शारिफ पाकिस्तानी सत्तारुढ पार्टीको अध्यक्षमा नियुक्त

पाकिस्तानको सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले हिजो फेब्रअरी सत्ताइस तारिख शाहबाच शारिफलाई पार्टीका अन्तरिम अध्यक्ष नियुक्त गरेको थियो। जसबाट पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तान मुस्लिम लिग नवाजका पूर्व अध्यक्ष नवाज शारिफलाई अध्यक्षको हैसियतमा बस्न नमिल्ने फैसला गरेपछि भएको खाली ठाउँ पू

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को सैंतीसौं अधिवेशन शुरु

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को सैंतीसौं अधिवेशन शुरु

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनि‌ओ गुटेरेस स्थानीय समय फेब्रअरी छबीस तारिख जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्धको सैंतीसौं अधिवेशनमा उपस्थित हुनुभयो।

तेईसौं हिउँदे ओलम्पिक सम्पन्न समारोहलाई चिनियाँ राष्ट्राध्यक्ष सीको भिडियो सम्बोधन्

तेईसौं हिउँदे ओलम्पिक सम्पन्न समारोहलाई चिनियाँ राष्ट्राध्यक्ष सीको भिडियो सम्बोधन्

तेईसौं हिउँदे ओलम्पिक खेल्कुद समारोह हिजो फेब्रुअरी पच्चीस तारिख राति दक्षिण कोरियाको प्योङछाङ ओलम्पिक रङ्गशालामा सम्पन्न भएको छ। चीन आगामी हिउँदे ओलम्पिक खेल्कुद समारोहको अध्यक्ष मुलुक भएकाले समापन समारोहमा 'सन् २०२२ मा पैचिङमा आउनुहोस्' शीर्षकमा आठ मिनेटको प्रदर्शन गरिएको थियो।

सी चिन फिङ्ग नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई संविधानमा समावेश गरिने

सी चिन फिङ्ग नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई संविधानमा समावेश गरिने

१९ औँ चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो पूर्ण बैठकले अनुमोदन गरेको 'चीनको संविधान संशोधन' गरी सी चिन फिङ्ग नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई संविधानमा समावेश गर्ने विषय पारित गरेको थियो।

संविधानको महत्वपूर्ण भूमिकामाथि अझ बढी महत्व दिनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

संविधानको महत्वपूर्ण भूमिकामाथि अझ बढी महत्व दिनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले २४ तारिख दिउँसो संविधान र कानूनबमोजिम देशको शासनबारे चौथो सामूहिक प्रशिक्षण बैठकको आयोजना गरेको छ। केन्द्रिय समितिका महासचिव सी चिन फिङ्गले शिक्षा बैठकको अध्यक्षता गर्नुभयो।

उत्तर कोरियाको सम्बन्धमा अमेरिकाद्वारा लगाइएको नाकाबन्दीबारे चीनको परराष्ट्र मन्त्रालयको जवाफ

उत्तर कोरियाको सम्बन्धमा अमेरिकाद्वारा लगाइएको नाकाबन्दीबारे चीनको परराष्ट्र मन्त्रालयको जवाफ

अमेरिकी अर्थ मन्त्रालयले उत्तर कोरिया, उत्तर कोरियासँग व्यापार गरेका चीनलगायतका केही मुलुकका उद्योग-व्यवसायहरू, जहाजहरू र व्यक्तिमाथि नाकाबन्दी लगाउने कुराको घोषणा गरेको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd