रुसमा भएको आगलागीप्रति चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा रुसी राष्ट्रपति पुटिनलाई सहानुभूति सन्देश

रुसमा भएको आगलागीप्रति चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा रुसी राष्ट्रपति पुटिनलाई सहानुभूति सन्देश

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च छब्बीस तारिख रुसको केमेरोभो शहरमा भएको गम्भीर आगलागीप्रति रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहानुभूति सन्देश पठाउनुभएको छ। सन्देशमा राष्ट्राध्यक्ष सी चिन फिङले आफूले चीन सरकार र चिनियाँ जनताको तर्फबाट साथै व्यक्तिगतको रुपमा सबै मृतकप्रति दुखः सहानुभूति पक्रट गर्नुका साथै घाइतेहरु र मृतकका परिवारलाई हार्दिक सहानुभूति ज्ञापन पनि व्यक्त गर्नुभएको छ।

रुसी मलमा भएको आगलागीबाट ५३ जनाको मृत्यु

रुसी मलमा भएको आगलागीबाट ५३ जनाको मृत्यु

रुसको साइबेरिया क्षेत्रको दक्षिणमा रहेको शहर केमेरोभो ओब्लास्टको एक मलमा मार्च २५ तारिख आगलागी हुँदा ५३ व्यक्तिको मृत्यु भएको छ । केमेरोभो ओब्लास्ट आपातकालीन कार्यालयका अनुसार लगातार चौध घण्टासम्म उद्दार कार्य संचालन भएको छ। उक्त क्षेत्रमा उद्धार तथा सफाइको काम भइरहेको छ।

चीन तथा विदेशका राजनीति तथा व्यापारिक व्यक्तिद्वारा "बेल्ट एण्ड रोड"विश्वव्यापीकरणका लागि नयाँ प्रेरक शक्ति भएको धारणा

चीन तथा विदेशका राजनीति तथा व्यापारिक व्यक्तिद्वारा "बेल्ट एण्ड रोड"विश्वव्यापीकरणका लागि नयाँ प्रेरक शक्ति भएको धारणा

चीनको राज्य परिषद् अन्तर्गत विकास तथा अनुसन्धान केन्द्रद्वारा आयोजित "चीनको विकास सम्बन्धी शिखर मञ्च २०१८ वार्षिक सम्मेलन"पैचिङमा भइरहेको छ।

रुसद्बारा विभिन्न रणनीतिक दिशातर्फ गश्ती क्षेप्यास्त्र फौज तैनाथ

रुसद्बारा विभिन्न रणनीतिक दिशातर्फ गश्ती क्षेप्यास्त्र फौज तैनाथ

रुसी सशस्त्र शक्तिका चीफ अफ जनरल स्टाफ भालेरी गेरासिमोभले हाल रुसी सेनाले विभिन्न रणनीतिक दिशातर्फ गश्ती क्षेप्यास्त्र फौज तैनाथ गरेको जानकारी दिनुभएको छ।

अमेरिकाका धेरै स्थानमा बन्दुक नियन्त्रण सम्बन्धी जुलुस-प्रदर्शनको आयोजना

अमेरिकाका धेरै स्थानमा बन्दुक नियन्त्रण सम्बन्धी जुलुस-प्रदर्शनको आयोजना

स्थानीय समय अनुसार मार्च चौब्बीस तारिख अमेरिकी वाशिंटन, न्युयोर्क र शिकागो आदि स्थानमा विद्यार्थीहरूले संगठित बन्दुक नियन्त्रण सम्बन्धी ठूलो परिधिको जुलुस-प्रदर्शन गरेका छन्।

तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशन सम्पन्न, राष्ट्राध्यक्ष सीको संवोधन

तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशन सम्पन्न, राष्ट्राध्यक्ष सीको संवोधन

तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशन आज बीस तारिख विहान पैचिङ्मा सम्पन्न भएको छ।

विश्वका बीस आर्थिक समूह अर्थात् जी-२० का अर्थमन्त्री तथा गभर्नरस्तरीय सम्मेलन

विश्वका बीस आर्थिक समूह अर्थात् जी-२० का अर्थमन्त्री तथा गभर्नरस्तरीय सम्मेलन

दुई दिन चल्ने विश्वका बीस आर्थिक मुलुक समूह जी-२० अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय सम्मेलन स्थानीय समयअनुसार मार्च उन्नाइस तारिख आर्जेन्टिनाको राजधानी बुएनोस एरिसमा शुरु भएको छ।

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको छैटौँ पूर्ण बैठक सम्पन्न

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको छैटौँ पूर्ण बैठक सम्पन्न

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको छैटौँ पूर्ण बैठक आज मार्च १८ तारिख बिहान सम्पन्न भएको छ। तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले मतदानमार्फत ली ख छ्याङलाई चीनको राज्य परिषदका प्रधानमन्त्रीमा चयन गरेको छ।

रूसी राष्ट्रपतीय निर्वाचन शुरु

रूसी राष्ट्रपतीय निर्वाचन शुरु

रूसी भूभागको सबभन्दा पूर्वी क्षेत्र काम्छाक्ता, छुकोक्ता स्वशासित क्षेत्र लगायतका क्षेत्रहरूमा आज मार्च १८ तारिख बिहान ८ बजेरदेखि मतदान केन्द्र संचालन गरेर रूसी राष्ट्रपति निर्वाचनको मतदान औपचारिक रूपमा शुरू भएको छ।

श्रीलंकाका राष्ट्रपतिबाट राष्ट्रिय आपातकालीनको सुधार

श्रीलंकाका राष्ट्रपतिबाट राष्ट्रिय आपातकालीनको सुधार

सार्वजनिक सुरक्षा पररिस्थितिको मूल्याङ्कन गरेर राष्ट्रिय आपातकालीन अवस्थामा सुधार भएको श्रीलंकाका राष्ट्रपति मैथिपला सिरिसेनाले मार्च १८ तारिख सामाजिक संचारमाध्यमद्वारा व्यक्त गर्नुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd