चीन र भारतको अर्थतन्त्रमा सहयोगकात्मक निहित शक्ति व्यापक

चीन र भारतको अर्थतन्त्रमा सहयोगकात्मक निहित शक्ति व्यापक

चीन र भारतका नेतागणले अप्रिल २७ तारिखदेखि २८ सम्म हु पै प्रान्तीय उ हान शहरमा अनौपचारिक वार्ता गर्नुहुनेछ। चीन र भारत दुवै ठूला विकासोन्मुख मुलुक हुनुका साथै मुख्य उदियमान अर्थतन्त्र हुन्। दुवैसँग व्यापक राष्ट्रिय बजार भएकाले आपसमा पूरक हुनुका साथै दुवैमा सहयोगात्मक निहित शक्ति पनि ठूलो छ।

व्यापारिक समस्यामा छलफल गर्न अमेरिकी प्रतिनिधिमण्डल चीन आउने

व्यापारिक समस्यामा छलफल गर्न अमेरिकी प्रतिनिधिमण्डल चीन आउने

आगामी केही दिनमा अमेरिकी अर्थमन्त्री स्टेभेन टेनर न्युचिन र व्यापारिक प्रतिनिधि रोबेर्ट लिथिजरले नेतृत्व गरेको प्रतिनिधि मण्डलले चीनमा व्यापारिक समस्याबारे छलफल गर्नेछ। 

शान्ति स्थापना र संरक्षण गर्न राष्ट्र संघीय महासचिवद्वारा आह्वान

शान्ति स्थापना र संरक्षण गर्न राष्ट्र संघीय महासचिवद्वारा आह्वान

संयुक्त राष्ट्र संघीय महासचिव अन्टोनिओ गुटेरेसले अप्रिल २४ तारिख राष्ट्र संघको शान्तिको निर्माण तथा संरक्षण सम्बन्धी उच्चस्तरिय सम्मेलनमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजले एकवद्ध रुपमा कारवाही गरेर सम्बद्ध मुलुकमा शान्ति साकार तुल्याउन र संरक्षण गर्न आह्वान गर्नुभएको छ।

चीनमा मंगोलियाली शैलीको घोडा प्रतियोगिता

चीनमा मंगोलियाली शैलीको घोडा प्रतियोगिता

ओर्डोस मंगोलियाली जातिको बाहुल्यता छ। त्यहाँ मंगोलियाली शैलीको घोडा प्रतियोगिता पनि प्रसिद्ध छ। ओर्डोसको दक्षिणी भागमा प्राचीन ग्रेटवाल पनि छ।

चिनियाँ राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच ९ पटक भेट-वार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच ९ पटक भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अप्रिल २७-२८ सम्म चीनको हुपै प्रान्तीय उ हान शहरमा अनौपचारिक भेट-वार्ता हुँदै छ।

चिनियाँ-भारतीय नेताबीच अनौपचारिक भेट सम्बन्धी विशेष चर्चा

चिनियाँ-भारतीय नेताबीच अनौपचारिक भेट सम्बन्धी विशेष चर्चा

अनौपचारिक भेटबाट नै चिनियाँ-भारतीय नेताको लागि उचित वातावरण प्रदान गरिने छ र साझा अभिरूचि भएका विषयबारे गहन र यथेष्ठ रूपमा बैचारिक आदानप्रदान गर्न सकिन्छ। यो कुरामा चीन र भारत दुवै पक्षले सहमति जनाएका छन्।

चीनद्वारा पाकिस्तानलाई छिमेकी कुटनीतिको प्राथमिकतामा

चीनद्वारा पाकिस्तानलाई छिमेकी कुटनीतिको प्राथमिकतामा

चिनियाँ उप-राष्ट्राध्यक्ष वाङ्ग छि शानले आज अप्रिल २४ तारिख चीन भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री खवाज असिफसँग भेट-वार्ता गर्नुभएको छ।

किम चोङ उनको सान्त्वनाप्रति चीनको धन्यवाद

किम चोङ उनको सान्त्वनाप्रति चीनको धन्यवाद

उत्तर कोरियाली राष्ट्राध्यक्ष किम चोङ उनले त्यहाँको लागि चिनियाँ राजदूताबासमा जानुभइ सात्वना व्यक्त गर्नुभएकोमा चीनले धन्यवाद ज्ञापन गरेको छ।

शाङहाइ सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलन आयोजित

शाङहाइ सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलन आयोजित

चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले अप्रिल २४ तारिख पैचिङमा शाङहाइ सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलनको अध्यक्षता गर्नुभएको छ। भारत, कजाकिस्तान, किर्गिजस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान, उज्वेकिस्तान लगायतका सदस्य मुलुकका विदेश मन्त्रीहरूले सो सम्मेलनमा भाग लिनुभएको छ।

सन् २०१८ "चीनको अन्तरिक्ष दिवस"को मुख्य कार्यक्रम हार्पिन शहरमा

सन् २०१८ "चीनको अन्तरिक्ष दिवस"को मुख्य कार्यक्रम हार्पिन शहरमा

अप्रिल २४ तारिखको दिन "चीनको अन्तरिक्ष दिवस" पर्दछ। यस वर्षको "चीनको अन्तरिक्ष दिवस" मुख्य कार्यक्रम चीनको है लोङ च्याङ प्रान्तको हार्पिन शहरमा आयोजना गरियो।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd