एशियाली मिडिया शिखर सम्मेलनको एशियाली सभ्यता वार्ता

एशियाली मिडिया शिखर सम्मेलनको एशियाली सभ्यता वार्ता

एशियासँग शानदार सभ्यता र रङ्गीन संस्कृति छ। नौ तारिखका दिन एशियाली मिडिया शिखर सम्मेलनको एशियाली सभ्यता वार्ता सम्बन्धि कार्यक्रममा छ वटा मुलुकका आठ जना प्रतिनिधिहरुले विभिन्न मुलुकको परम्परागत संस्कृति, आधुनिकिकरण र अन्तर्राष्ट्रियकरण सम्बन्धमा के कसरी आपसि सहयोग तथा ज्ञान हासिल गर्नसक्छ भन्नेमा छलफल गरेका छन्।

अमेरिकाले सही तरिकाले व्यापारिक घाटा समाधान गर्नुपर्ने अखिल अमेरिका-चीन वाणिज्य संघको ठहर

अमेरिकाले सही तरिकाले व्यापारिक घाटा समाधान गर्नुपर्ने अखिल अमेरिका-चीन वाणिज्य संघको ठहर

अखिल अमेरिका-चीन वाणिज्य संघका प्रमुख श्यु छनले अमेरिकाले आर्थिक परिपाटी बमोजिम् सही तरिकाले व्यापारिक घाटा समस्याको समाधान गर्नुपर्ने बताउँदै व्यापारिक विवादको तरिका अथवा आदेशद्वारा घाटा घटाउने कुराले कुनै पनि सक्रिय नतिजा नपाउने बताउनुभएको छ।

पोआउ एशिया मञ्चमा खुला तथा सिर्जनशील एशियाको ध्यानाकर्षण

पोआउ एशिया मञ्चमा खुला तथा सिर्जनशील एशियाको ध्यानाकर्षण

चार दिने पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन - २०१८ अप्रिल आठ तारिखदेखि चीनको हाईनान प्रान्तीय पोआउमा आयोजना हुँदैछ। यस पटकको वार्षिक सम्मेलनको मुख्य विषयवस्तु "खुला तथा सिर्जनशील एशिया, समृद्ध र विकसित संसार" भन्ने रहेको छ।

चीनलाई प्राविधिक तथा बौद्धिक सम्पदा हस्तान्तरण गरेको भन्दै अमेरिकाले गरेको निन्दा आधारहीन

चीनलाई प्राविधिक तथा बौद्धिक सम्पदा हस्तान्तरण गरेको भन्दै अमेरिकाले गरेको निन्दा आधारहीन

अमेरिकाले धेरै पटक गरी उतेजित गरेपछि चीन-अमेरिका व्यापार द्वन्द्व हालै चर्कँदै गएको छ। अमेरिकाले ३०१ बुँदा आधारित चीन सरकारलाई बाध्य पारेर प्राविधिक हस्तान्तरण गरेको भन्दै निन्दा गरेको छ।

 पोआउ एसियाली मञ्च, वार्षिक सम्मेलन-२०१८ एसियाली मिडिया शिखर सम्मेलन

पोआउ एसियाली मञ्च, वार्षिक सम्मेलन-२०१८ एसियाली मिडिया शिखर सम्मेलन

एशिया विश्वमा सबभन्दा जीवन्त र निहितशक्ति भएको क्षेत्रहरूमध्येको एक हो। एशियामा भिन्न सभ्यता तथा रङ्गीन संस्कृति भेटिन्छ। पोआउ एशिया मञ्च २०१८ निर्धारित समयमै आएको छ र हामी एशियाली समयमा पुनः एक पटक प्रवेश गरेका छौं।

ट्रम्प सरकार आफ्नो प्रदर्शनी (शो) जारी राख

ट्रम्प सरकार आफ्नो प्रदर्शनी (शो) जारी राख

स्थानीय समय अनुसार, ६ तारिख न्यूयोर्कको शेयर बजार ठूलो परिधिमा तल झर्यो। शेयर बजार बन्द हुनुअघि ३ वटा मुख्य शेयर सूचक औसत २ प्रतिशतले तल झरेका थिए। शेयर बजारमा उतारचढाव हुने क्रममा कति धेरै पैसा क्षणभरमै गुमाइएको छ।

दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति पार्क ग्यून ह्येलाई २४ वर्ष कैद सजाय

दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति पार्क ग्यून ह्येलाई २४ वर्ष कैद सजाय

दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति पार्क ग्यून ह्येलाई अप्रिल छ तारिख २४ वर्षको कैदको फैसला सुनाइएको छ। साथै उहाँलाई १८ अर्ब कोरियन वन अर्थात् १० करोड ६० लाख चिनियाँ युआन रकम दण्ड जरिवाना तोकिएको छ। १८ वटा अभियोगमध्ये १६ वटा अभियोगमा उहाँ दोषी ठहर भएको फैसला गरिएको छ।

लेबनानमा खटिएका चिनियाँ शान्तिसेनालाई संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक

लेबनानमा खटिएका चिनियाँ शान्तिसेनालाई संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक

लेबनानमा खटिएका चीनको १६ औं खेपको शान्ति संरक्षण सेनाको सम्मान पदक वितरण समारोह अप्रिल छ तारिख लेबनानको दक्षिणी भागको हान्नियाह गाउँस्थित हान्नियाह शिविरमा आयोजना गरिएको छ। जम्मा ४१० जना शान्ति सेनाले संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक" पाएका छन्।

चीनबाट विश्व व्यापार संगठनसमक्ष अमेरिकाका 232 कदमबारे अभियोग

चीनबाट विश्व व्यापार संगठनसमक्ष अमेरिकाका 232 कदमबारे अभियोग

चीनले ५ तारिख अमेरिकाका २३२ कदमबारे विश्व व्यापार संगठनअन्तर्गत द्वन्द सामना परिपाटीको प्रारुपमा अमेरिकालाई छलफल गर्न अनुरोध गरेको छ। जसबाट समस्या समाधान कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ।

एक खर्ब अमेरिकी डलर? ट्रम्पको कति सोझो विचार

एक खर्ब अमेरिकी डलर? ट्रम्पको कति सोझो विचार

आज विहान सबेरै अमेरिकी शेयर बजार बन्द भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा चीनको प्रतिक्रियाका कारणले अरु एक खर्ब अमेरिकी डलरका चिनियाँ सामानका लागि थप भन्सार कर असुल्ने विचार गरेको धारणा प्रकाशित गर्नुभएको थियो।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd