उत्तर कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्ता सकारात्मक

उत्तर कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्ता सकारात्मक

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले दश तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले उत्तर-कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्तामा सकारात्मक प्रतिफल प्राप्त भएको कुराको स्वागत गर्नुका साथै दुवै पक्षले आपसी तनावपूर्ण सम्बन्धलाई शिथिल

चीनका प्रधानमन्त्री ली खछ्याङबाट कम्बोडियाको औपचारिक भ्रमण शुरू

चीनका प्रधानमन्त्री ली खछ्याङबाट कम्बोडियाको औपचारिक भ्रमण शुरू

कम्बोडियाका प्रधानमन्त्री साम्देच हुन्सेनको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले दश तारिख दिउँसो कम्बोडियाको राजधानी नोपेन्ह पुगेर त्यहाँ आयोजना हुनलागेको लान छाङ नदी-मेकोङ नदी सहयोग सम्बन्धी दोस्रो शिखर सम्मेलनमा सहभागी हुनुका साथै कम्बोडियाको औपचारिक भ्रमण थाल्नुभएको छ ।

सन् २०१७ मा चीनमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख

सन् २०१७ मा चीनमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख

चिनियाँ सूचना तथा सञ्चार अनुसन्धान प्रतिष्ठानले नौ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०१७ चीनको बजारमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख वटा पुगेको र बजारमा १०५४ किसिमको नयाँ मोबाइल फोन सार्वजनिक गरिएको छ जुन सन् २०१६ को तुलनामा १२.३ प्रतिशत र २७.१ प्रतिशतले घटेको छ।

चीन र फ्रान्सका राष्ट्रनायकहरू चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई अगाडि बढाउन सहमत

चीन र फ्रान्सका राष्ट्रनायकहरू चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई अगाडि बढाउन सहमत

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनले आठ तारिखदेखि चीनको राजकीय भ्रमण गर्नुभएको छ। म्याक्रोन सन् २०१८ चीनको भ्रमण गर्नुभएका पहिलो विदेशी राष्ट्रनायक हुनुहुन्छ र चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनपछि चीनको भ्रमण गर्ने पहिलो यूरोपेली

"बेल्ड एण्ड रोड"निर्माणमा सक्रियताका साथ संलग्न हुने अफगान राष्ट्रपतिको आशा

"बेल्ड एण्ड रोड"निर्माणमा सक्रियताका साथ संलग्न हुने अफगान राष्ट्रपतिको आशा

अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले आठ तारिख अफगानिस्तानले चीनसितको सम्बन्धमा उच्च महत्व दिएको बताउँदै चीनलाई दीर्घकालीन र भरपर्दो रणनीतिक तथा सहयोगात्मक साझेदारको रुपमा अपनाएको र "बेल्ड एण्ड रोड"निर्माणमा सक्रियताका साथ संलग्न हुने आशा लिएको कुरा बताउनुभएको छ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधारको सकेंत

उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधारको सकेंत

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक छलफल हुन लागेको हो । यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्

फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमण शुरू

फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमण शुरू

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोनले जनवरी आठ तारिखदेखि चीनको पहिलो राजकीय भ्रमण थाल्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति माक्रोनको यस भ्रमण नयाँ युगमा चीन-फ्रान्स र चीन-यूरोप सम्बन्धको विकासका लागि ज्यादै महत्वपूर्ण अर्थ हुने कुरा

जापान चीनसँगै एउटै दिशातिर लम्कँदै जाने चीनको आशा

जापान चीनसँगै एउटै दिशातिर लम्कँदै जाने चीनको आशा

जापानले हाल धेरै पटक गरी जापान-चीन सम्बन्ध सुधार गर्ने सकारात्मक धारणा सार्वजनिक गर्दै आइरहेको छ। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आठ तारिख पैचिङमा

सीसीपीको प्रतिनिधि मण्डलद्बारा भारत भ्रमण

सीसीपीको प्रतिनिधि मण्डलद्बारा भारत भ्रमण

यही जनवरी एक तारिखदेखि छ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको कार्य समितिका उप सचिव एवं केन्द्रीय प्रशासन विभागका उप प्रमुख मङ स्याङ फङको नेतृत्वमा एक प्रतिनिधि मण्डलले भारतको भ्रमण गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नव वर्ष २०१८ को शुभकामना

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नव वर्ष २०१८ को शुभकामना

नव वर्षको पूर्वासन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चिनियाँ केन्द्रिय जन रेडियो , चिनियाँ केन्द्रिय टेलिभिजन, चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन तथा इन्टरनेटमार्फत नव वर्ष २०१८ को शुभकामना सन्देश पठाउनुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd