अमेरिकाले निष्पक्ष र विवेकपूर्ण रुपमा चीनसँग व्यवहार गर्ने चीनको आशा

अमेरिकाले निष्पक्ष र विवेकपूर्ण रुपमा चीनसँग व्यवहार गर्ने चीनको आशा

अमेरिकाका लागि चिनियाँ राजदुताबासले हिजो जनवरी उन्नाईस तारिख अमेरिकाले सोही दिन जारी गरेको "राष्ट्रिय रणनीतिक प्रतिवेदन"मा चीनसँग सम्बन्धित रहेको विषयमा अमेरिकाले विश्व प्रवाह र जनताको साझा इच्छा बमोजिम निष्पक्ष र विवेकपूर्ण रुपमा वर्तमान विश्व तथा चीन-अमेरिका सम्बन्धको व्यवहार गर्नसक्ने आशा व्यक्त

अमेरिकाद्बारा "राष्ट्रिय प्रतिरक्षा रणनीति" प्रतिवेदन जारी

अमेरिकाद्बारा "राष्ट्रिय प्रतिरक्षा रणनीति" प्रतिवेदन जारी

अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री ज्याम्स माटिसले हिजो जनवरी उन्नाईस तारिख अमेरिकाद्बारा "राष्ट्रिय प्रतिरक्षा रणनीति" प्रतिवेदन जारी गर्दै ठूला मुलुक बीचको प्रतिस्पर्धालाई प्राथमिकता राख्नु बाहेक आतंकवाद विरूद्ध मुख्य बिन्दु नहुने कुरा जनाउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जनवरी १६ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले बिगत एक वर्षमा समग्र रुपमा चीन-अमेरिका सम्बन्ध स्थिर रहेको र महत्वपूर्ण प्रगति हासिल भएको भन्दै चीन-अमेरिका सम्बन्धको स्वस्थ तथा स्थिर विकास दुई मुलुक

सन् 2017 मा विदेशका भएको चिनियाँ लगानी तीस प्रतिशतले घट्यो

सन् 2017 मा विदेशका भएको चिनियाँ लगानी तीस प्रतिशतले घट्यो

सन् २०१७मा चिनियाँ लगानीकर्ताहरुले विश्वका १७४ वटा मुलुक तथा क्षेत्रका लागि गरेको गैर-बैंकिंग लगानी एक खर्ब आठ करोड अमेरिकी डलर पुगेको छ। यो सन् २०१६ को तुलनामा करिब तीस प्रतिशतले घटेको हो। सन् २०१७ मा चीनमा विदेशी लगानी आठ खर्ब सतहत्तर अर्ब छपन्न करोड चिनियाँ युआन भित्रिएको छ।

चीनका परराष्ट्र मन्त्री चीन-ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुक एकरुपता मञ्चको दोस्रो मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुनुहुने

चीनका परराष्ट्र मन्त्री चीन-ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुक एकरुपता मञ्चको दोस्रो मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुनुहुने

चीन-ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुक एकरुपता मञ्चको दोस्रो मन्त्रीस्तरीय सम्मेलन जनवरी उन्नाईसदेखि बाईस तारिखसम्म चिलीको सान्टियागोमा आयोजना हुनेछ। चीनका परराष्ट्र मन्त्री वाङ यीको नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डल सो सम्मेलनमा भाग लिने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जनवर

रुससँगै क्षेत्रीय र विश्व शान्तिका लागि अझ ठूलो योगदान गर्दै जान चीन इच्छुक

रुससँगै क्षेत्रीय र विश्व शान्तिका लागि अझ ठूलो योगदान गर्दै जान चीन इच्छुक

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आव जनवरी सोह्र तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्षमा रुससँगै मिलेर निरन्तर रुपमा अन्तर्राष्ट्रिय मामिलामा रहेको समन्वय र सहकार्यलाई मजबुत पारी क्षेत्रीय र विश्व शान्ति, स्थिरता, विकास र समृद्धिका लागि अझ ठूलो योगदान गर्दै जान चीन इच्छक रहेको

आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्धार

आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्धार

एजेन्सी । अमेरिकाको क्यार्लिफोनियामा प्रहरीले सार्नबर्नािडनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको परिचय सार्वजनिक गरेको छ ।

गत डिसेम्बरमा चीनको व्यापक नगद प्रवाहको नयाँ रेकर्ड

गत डिसेम्बरमा चीनको व्यापक नगद प्रवाहको नयाँ रेकर्ड

चीनको केन्द्रीय बैंक अर्थात चिनियाँ जन बैंकद्बारा प्रकाशित बै‌किङ्ग प्रतिवेदन २०१७ अनुसार, गत डिसेम्बर महिनामा चीनको व्यापक नगद प्रवाहको वृद्धिदर 8.2 प्रतिशत भएर अहिलेसम्मको सबैभन्दा न्युन रेकर्ड सिर्जना भएको छ।

'चीनले अफ्रिकी मुलुकमा ऋण बढाएको' भनाइप्रति चिनियाँ परराष्ट्रमन्त्रीद्वारा अस्वीकार

'चीनले अफ्रिकी मुलुकमा ऋण बढाएको' भनाइप्रति चिनियाँ परराष्ट्रमन्त्रीद्वारा अस्वीकार

चीनका परराष्ट्र मन्त्री वाङ्ग यी र अंगोलाका विदेशमन्त्री मन्यूएल डोमिन्गोस ओगुस्टोले भेट-वार्ता गरेर संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। सो अवसरमा चीनले अफ्रिकी मुलुकलाई पूँजी समर्थन दिने तीन सिद्धान्तबारे मन्त्री वाङ्गले जानकारी दिनुभएको छ।

चीनले दोक्लाम क्षेत्रमा सार्वभौमिकता अधिकार चलाउँदै जाने

चीनले दोक्लाम क्षेत्रमा सार्वभौमिकता अधिकार चलाउँदै जाने

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जनवरी पन्ध्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा दोक्लाम चीनको भूखण्ड हो भन्दै चीनले निरन्तर रुपमा ऐतिहासिक सीमा सन्धि अनुसार दोक्लाम क्षेत्रमा सार्वभौमिकता अधिकार चलाउँदै जाने कुरामा जोड दिनुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd