चीनको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री

चीनको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री

बेलायतका प्रधानमन्त्री टेरेसा मेइले यही जनवरी ३१ तारिखदेखि चीनको औपचारिक भ्रमण गर्दैहुनुहुन्छ। यो भ्रमण "सुनौलो काल"मा चीन र बेलायतको सम्बन्धको निरन्तर तथा गहिरो विकास र चीन र यूरोप तथा पश्चिमबीचको सहयोगलाई नयाँ चरणमा पूर्‍याउन सहयोगी हुने चीनको विश्वास छ।

चिनियाँ कृषि उच्च मापदण्डमा

चिनियाँ कृषि उच्च मापदण्डमा

चीन ठूलो कृषि मुलुक हुनुका साथै कृषिको विकासमा आधुनिकीकरण भइरहेको मुलुक पनि हो। हाल चीनले कृषिमा उच्च तथा नयाँ प्राविधिक उद्योग नमूना क्षेत्र निर्माण गरिरहेको तथ्याङ्कले देखाएको छ।

इथियोपियामा अफ्रिकी संघको 30 औँ शिखर सम्मेलन शुरु

इथियोपियामा अफ्रिकी संघको 30 औँ शिखर सम्मेलन शुरु

अफ्रिकी संघको ३० औँ शिखर सम्मेलन हिजो जनवरी २८ तारिख इथियोपियाको राजधानी अदिस अबाबास्थित अफ्रिकी संघको मुख्यालयमा शुरु भएको छ।

सी चिन फिङः शासन संचालनसम्बन्धी पुस्तक पहिलो भागको दोस्रो संस्करण प्रकाशित

सी चिन फिङः शासन संचालनसम्बन्धी पुस्तक पहिलो भागको दोस्रो संस्करण प्रकाशित

सन् २०१४ को सेप्टेम्बरमा सी चिनफिङ शासन संचालनसम्बन्धी पुस्तक अर्थात् "सी चिन फिङः द गभर्नेन्स अफ चाइना" प्रकाशित भएको थियो ।

अफगानिस्तानमा भएको आत्मघाती एम्बुलेन्स आक्रमणको चीनद्वारा निन्दा

अफगानिस्तानमा भएको आत्मघाती एम्बुलेन्स आक्रमणको चीनद्वारा निन्दा

चीनले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मीघाती एम्बुलेन्स बम आक्रमणको कडा निन्दा गरेको छ। साथै हालसम्म चिनियाँ नागरिकको हताहत नभएको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज जनवरी २९ मा स्पष्ट पार्नुभएको छ ।

काबुलको सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु

काबुलको सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ ।

नयाँ चरण नाकाबन्दी अमेरिकी व्यवसायका लागि नकारात्मक प्रभाव पार्ने रुसको चेतावनी

नयाँ चरण नाकाबन्दी अमेरिकी व्यवसायका लागि नकारात्मक प्रभाव पार्ने रुसको चेतावनी

अमेरिकी अर्थ मन्त्रालयले यसै जनवरी २६ तारिख रुसका लागि नयाँ चरणको नाकाबन्दी लगाउने घोषणा गरेको छ ।

संयुक्त राष्ट्र संघका उप महासचिव लिउ चङ मिङद्वारा मानव भाग्य समुदायको निर्माणबारे व्याख्या

संयुक्त राष्ट्र संघका उप महासचिव लिउ चङ मिङद्वारा मानव भाग्य समुदायको निर्माणबारे व्याख्या

संयुक्त राष्ट्रसंघका उप महासचिव लिउ चङ मिङ स्वीजर्ल्याण्डको दाभोसमा विश्व आर्थिक मञ्चको ४८औं वार्षिक सम्मेलनमा सहभागी हुनुभयो। उहाँले मानव भाग्य समुदायको निर्माण सम्बन्धी अडान विश्व विकाससँग मिल्ने विचार राख्नुभयो।

अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय परोपकार एजेन्सीमा भएको प्रहारको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय परोपकार एजेन्सीमा भएको प्रहारको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

चौब्बीस तारिख अफगानिस्तानको पूर्वी शहर जलालावादमा बालबालिका उद्धार सम्बन्धी अन्तर्राष्ट्रिय परोपकार एजेन्सीमा आतंकवादी प्रहार भएको छ ।

विश्वको साझा विकासको लागि चीनले अरु सक्रिय शक्ति थप्ने

विश्वको साझा विकासको लागि चीनले अरु सक्रिय शक्ति थप्ने

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीनले विश्वको साझा विकास र भाग्य समुदायको स्थापना गर्न अरु बढी सक्रिय शक्ति थप्ने बताउनुभएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd