अमेरिकालाई फेरि महान् बनाउँदै छौं  : ट्रम्प

अमेरिकालाई फेरि महान् बनाउँदै छौं  : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतभेदहरु पन्छाएर एकै परिवारजस्तो एकजुट हुन अमेरिकी जनतालाई अपिल गरेका छन् । राष्ट्रपति पद सम्हाले यता पहिलोपटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अमेरिकालाई फेरि महान् बनाउन ‘ह्वाइट हाउस’ लागि परेको जिकिर गरेका छन् ।

चीन र बेलायत सम्बन्धको सुनौलो कालमा नयाँ उपलब्धि

चीन र बेलायत सम्बन्धको सुनौलो कालमा नयाँ उपलब्धि

जनवरी २९ तारिख बेलायती मुख्य अखवार "डेली टेलिग्राफ"मा बेलायतका लागि चिनियाँ राजदुत लिउ स्याउ मिङ्गले लेख्नुभएको "चीन र बेलायत सम्बन्धको सुनौलो कालमा नयाँ उपलब्धि" शीर्षकको लेख प्रकाशन भएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा नयाँ वर्षको स्वागत समारोह

चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा नयाँ वर्षको स्वागत समारोह

चिनियाँ परराष्ट्र मन्त्रालयले जनवरी ३० तारिख पैचिङमा नयाँ वर्ष सन २०१८ को स्वागत समारोहको आयोजना गरेको छ।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा छाउ स्यु

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा छाउ स्यु

हिजो जनवरी तीस तारिख संयुक्त राष्ट्र संघका लागि चिनियाँ नव निर्वाचित स्थायी प्रतिनिधि मा छाउ स्युले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससमक्ष पूर्ण अधिकारको प्रमाण पत्र पेश गर्दै चीनले संयुक्त राष्ट्र संघको अख्तियार र स्थानको दृढताका साथ संरक

भारतका नयाँ विदेशसचिवलाई चीनको शुभकामना

भारतका नयाँ विदेशसचिवलाई चीनको शुभकामना

चीनका लागि पूर्व भारतीय राजदूत विजय केशव गोखले भारतका विदेश सचिवमा नियुक्त हुनु भएको छ। त्यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज जनवरी ३१ तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँलाई शुभकामना दिनु भएको छ।

सी चिन फिङद्वारा आधुनिक अर्थतन्त्र प्रणालीको महत्वपूर्ण पहिचान गर्नुपर्ने कुरामा जोड

सी चिन फिङद्वारा आधुनिक अर्थतन्त्र प्रणालीको महत्वपूर्ण पहिचान गर्नुपर्ने कुरामा जोड

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले हिजो जनवरी तीस तारिख दिउँसो आधुनिक अर्थतन्त्र प्रणालीको निर्माणबारे तेस्रो पटक सामूहिक बहस गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले यस पटकको बहसको अध्यक्षता गर्नुभएको छ ।

पैचिङ्गमा चिनियाँ राष्ट्रिय जन कंग्रेसको बाह्रौं स्थायी समितिको ३२ औं बैठक सुरु

चिनियाँ राष्ट्रिय जन काँग्रेसको बाह्रौं स्थायी समितिको ३२ औं बैठक हिजो जनवरी २९ तारिख विहान पैचिङ्गमा सुरु भएको छ। स्थायी समितिका अध्यक्ष चाङ्ग द च्याङ्गले बैठकको अध्यक्षता गर्नुभएको छ।

गत वर्ष श्रीलंकामा लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा

गत वर्ष श्रीलंकामा लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा

श्रीलंका लगानी समितिद्बारा हिजो जनवरी २९ तारिख प्रकाशित तथ्याङ्क अनुसार, सन् २०१७ मा श्रीलंकाले एक अर्ब ६३ करोड अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ। जसले ऐतिहासित रेकर्डको सिर्जना गरेको छ।

पाकिस्तानी ग्वादर स्वतन्त्र व्यापार क्षेत्र सञ्चालनमा

पाकिस्तानी ग्वादर स्वतन्त्र व्यापार क्षेत्र सञ्चालनमा

पाकिस्तानी ग्वादर स्वतन्त्र व्यापार क्षेत्रको सञ्चालन समारोह एवं ग्वादर २०१८ अन्तर्राष्ट्रिय व्यापार मेल हिजो जनवरी २९ तारिख सुरु भएको छ। यो व्यापार मेलाबाट ग्वादर व्यापार क्षेत्रको निर्माणमा महत्वपूर्ण प्रगति हासिल हुनेछ। स्वतन्त्र व्यापार क्षेत्रको सञ्चालन औपचारिक रुपमा सुरु भएको छ ।

"बेल्ड एण्ड रोड" निर्माणको मौका र उपलब्धि संसारको स्वामित्वमा

"बेल्ड एण्ड रोड" निर्माणको मौका र उपलब्धि संसारको स्वामित्वमा

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले हिजो जनवरी २९ तारिख नियमित पत्रकार सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्रीले "बेल्ड एण्ड रोड"को समर्थन गर्नुभएको अवधारणाबारे जवाफ दिँदै "बेल्ड एण्ड रोड"

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd