मार्क्सको दुई सयौं जन्मजयन्तीको अवसरमा मेइ चार तारिख एक स्मृति समारोहको आयोजना गरिने

मार्क्सको दुई सयौं जन्मजयन्तीको अवसरमा मेइ चार तारिख एक स्मृति समारोहको आयोजना गरिने

मार्क्सको जन्म भएको दुई सयौं वर्षको अवसरमा उनको सम्झनामा एक स्मृति समारोह मेइ चार तारिख बिहान दश बजे बृहत्त जन सभा भवनमा आयोजना गरिने भएको छ।

अफगानिस्तानको राजधानीमा भएको दुई बम विस्फोटबाट ६० जनाभन्दा बढी हताहत

अफगानिस्तानको राजधानीमा भएको दुई बम विस्फोटबाट ६० जनाभन्दा बढी हताहत

अफगानिस्तानको सार्वजनिक स्वास्थ्य विभागले अप्रिल तीस तारिख बिहान राजधानी काबुलमा लगातार दुईवटा बम विस्फोट भएबाट कम्तिमा एक्काईसजनाको ज्यान जानुका साथै अन्य चालीसजना घाइते भएको जनाएको छ।

वाङ छी शान तथा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री बीच भेट-वार्ता

वाङ छी शान तथा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री बीच भेट-वार्ता

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले मे एक तारिख पैचिङमा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री मिगुएल भार्गाससँग भेट-वार्ता गर्नुभएको छ।

याङ चे छद्वारा युनाइटेड अरब इमिरेटस्को आबु दाबीका राजकुमार मुहमदसँग भेट-वार्ता

याङ चे छद्वारा युनाइटेड अरब इमिरेटस्को आबु दाबीका राजकुमार मुहमदसँग भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य,केन्द्रिय विदेशी मामिला परिषद कार्यालयका प्रमुख याङ चे छले हिजो अप्रिल तीस तारिख आबु दाबीमा युनाइटेड अरब इमिरेटस्को आबु दाबीका राजकुमार मुहमद बीन जायेदसँग भेट-वार्ता गर्नुभएको छ।

गुटेरसद्वारा अफगानिस्तानमा भएको आक्रमणको घोर निन्दा

गुटेरसद्वारा अफगानिस्तानमा भएको आक्रमणको घोर निन्दा

सँयुक्त राष्ट्र सँघका महासचिव एन्टोनिओ गुटेरसले हिजो अप्रिल तीस तारिख अफगानिस्तानमा भएका धेरै आतङ्ककारी आक्रमणको घोर निन्दा गर्नुका साथै मृतकहरुका परिवारलाई गहिरो रुपमा समबेदना व्यक्त गर्नुभएको छ।

चीनमा बेल्ट एण्ड रोड आबद्ध मुलुकका विद्यार्थीहरूको संख्या लगातार बढ्दै

चीनमा बेल्ट एण्ड रोड आबद्ध मुलुकका विद्यार्थीहरूको संख्या लगातार बढ्दै

बेल्ट एण्ड रोड प्रस्ताव लागू भइरहेको सिलसिलामा चीनका विश्वविद्यालयको अन्तर्राष्ट्रिय आदान-प्रदान र सहकार्य पनि दिनप्रति दिन घनिष्ट र गहन बन्दै गएको देखिन्छ। हाल चीनमा बेल्ट एण्ड रोडका आबद्ध मुलुकका अध्ययनरत् विद्यार्थीहरूको संख्या लगातार रुपमा बढ्दै आएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई समृद्ध परिधिमा

अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई समृद्ध परिधिमा

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरो तथा मसलन्द तथा खरिद व्यवसायीको चिनियाँ सँघले आज अप्रिल ३० तारिख अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई सूचि अर्थात् क्रय परिचालक सूचकाङ्क सार्वजनिक गरेको छ। प्राप्त तथ्याँक अनुसार, अप्रिलमा चीनको पि.एम.आई ५१.४ प्रतिशत रहेको छ। जून निरन्तर रुपमा समृद्ध परिधिमा रहेको छ।

याङ चे छद्वारा कुवेतका शैख साबाह अल अहमद अल जाबर अल साबाहसँग भेट-वार्ता

याङ चे छद्वारा कुवेतका शैख साबाह अल अहमद अल जाबर अल साबाहसँग भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य,केन्द्रिय विदेशी मामिला परिषद कार्यालयका प्रमुख याङ चे छले हिजो अप्रिल २९ तारिख कुवेतमा कुवेतका शैख साबाह अल अहमद अल जाबर अल साबाहसँग भेट-वार्ता गर्नुभएको छ।

"श्रम दिवस"को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर

"श्रम दिवस"को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर

चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गत यातायात आयोगले हिजो अप्रिल उनन्तीस तारिख जनाए अनुसार,चालू वर्षको "श्रम दिवस" को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर रहेको छ।

अमेरिकाको व्यापारिक नीतिद्वारा युरोपेली सँघको हितमाथि पुर्‍याइने क्षतिको सँयुक्त रुपमा प्रतिरक्षा

अमेरिकाको व्यापारिक नीतिद्वारा युरोपेली सँघको हितमाथि पुर्‍याइने क्षतिको सँयुक्त रुपमा प्रतिरक्षा

जर्मनीकी चान्सलर एन्जेला मर्केलले अप्रिल अठाइस तथा उनन्तीस तारिख क्रमशः फ्रान्सका राष्ट्रपति ईमान्युल म्याकरोन तथा बेलायतका प्रधानमन्त्री थेरेसा मैसँग टेलिफोन संवाद गरेका छन्।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd