जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा

जिम्बाबेको राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् । राष्ट्रपति मुगाबेकोे पकड अन्त्य गर्न सेना सफल भएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

श्रीलंकामा बौद्ध र मुस्लिम धर्मावलम्वीबीच झडप, कर्फ्यू आदेश

श्रीलंकामा बौद्ध र मुस्लिम धर्मावलम्वीबीच झडप, कर्फ्यू आदेश

श्रीलंकाको गाले प्रान्तमा बौद्ध र मुस्लिम धर्मावलम्वीबीच हिंसा भड्कीएको छ । सडक दुर्घटनाको विवादलाई लिएर हिंसा भड्कीएको हो । थप हिंसा बढ्न नदिन प्रहरीले सुरक्षा व्यवस्था उच्च पार्नुका साथै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

चिनियाँ राष्ट्राध्यक्ष सी र फिलिपिन्सका राष्ट्रपति रोड्रिगोबीच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी र फिलिपिन्सका राष्ट्रपति रोड्रिगोबीच भेटवार्ता

प्रत्युत्तरमा राष्ट्रपति डुटेर्टेले फिलिपिन्स– चीन सम्बन्ध निकै महत्वपूर्ण भएको भन्दै फिलिपिन्सले चीनलाई इमानदार मित्रको रुपमा राखेर फिलिपिन्सको आर्थिक निर्माण,आतंकबादी विरोध आदि क्षेत्रमा चीनले दिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेको व्यक्त गर्नुभयो।

बर्खास्त गरिएका क्याटलोनियाका नेतालाई नयाँ चुनावमा भाग लिन निर्देशन

बर्खास्त गरिएका क्याटलोनियाका नेतालाई नयाँ चुनावमा भाग लिन निर्देशन

स्पेनले बर्खास्त गरिएका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनले नयाँ चुनावमा भाग लिए स्वागत गर्ने जनाएको छ । मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा ताजा चुनावका लागि निर्देशन दिएको छ ।

३० जना महिलामा एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

३० जना महिलामा एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

इटलीका एक व्यक्तिलाई ३० जना महिलामा एचआइभी संक्रमण फैलाएको आरोपमा २४ वर्षको जेल सजाय सुनाइएको छ । ३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ।

उत्तर कोरिया–अमेरिकाबीच गोप्य कुराकानी कसरी ?

उत्तर कोरिया–अमेरिकाबीच गोप्य कुराकानी कसरी ?

उत्तर कोरिया र अमेरिकाबीच तनाव कायम छ । दुवै देशबीच आधिकारिक कुराकानी हुन सकिरहेको छैन । यद्यपि, अमेरिका र उत्तर कोरिया अनौपचारिक कुराकानी भने अझै पनि गरिरहेका छन् । खुला मञ्चहरूमा यी दुवै देश एक–अर्काविरुद्ध अत्यन्त तिखा शब्द प्रयोग गर्छन् । यस्तोमा यो प्रश्न उठ्नु स्वाभाविक छ कि पर्दापछाडिचाहिँ दु

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd