लेबनानमा खटिएका चिनियाँ शान्तिसेनालाई संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक

लेबनानमा खटिएका चिनियाँ शान्तिसेनालाई संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक

लेबनानमा खटिएका चीनको १६ औं खेपको शान्ति संरक्षण सेनाको सम्मान पदक वितरण समारोह अप्रिल छ तारिख लेबनानको दक्षिणी भागको हान्नियाह गाउँस्थित हान्नियाह शिविरमा आयोजना गरिएको छ। जम्मा ४१० जना शान्ति सेनाले संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक" पाएका छन्।

चीनबाट विश्व व्यापार संगठनसमक्ष अमेरिकाका 232 कदमबारे अभियोग

चीनबाट विश्व व्यापार संगठनसमक्ष अमेरिकाका 232 कदमबारे अभियोग

चीनले ५ तारिख अमेरिकाका २३२ कदमबारे विश्व व्यापार संगठनअन्तर्गत द्वन्द सामना परिपाटीको प्रारुपमा अमेरिकालाई छलफल गर्न अनुरोध गरेको छ। जसबाट समस्या समाधान कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ।

एक खर्ब अमेरिकी डलर? ट्रम्पको कति सोझो विचार

एक खर्ब अमेरिकी डलर? ट्रम्पको कति सोझो विचार

आज विहान सबेरै अमेरिकी शेयर बजार बन्द भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा चीनको प्रतिक्रियाका कारणले अरु एक खर्ब अमेरिकी डलरका चिनियाँ सामानका लागि थप भन्सार कर असुल्ने विचार गरेको धारणा प्रकाशित गर्नुभएको थियो।

अमेरिकाले 'चामल र कुखुरा' दुवै गुमाउने सम्भावना देखिँदै

अमेरिकाले 'चामल र कुखुरा' दुवै गुमाउने सम्भावना देखिँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट निर्यात हुने १ करोड अमेरिकी डलर बराबर उत्पादित वस्तुमा कर असुल्ने विचारको जवाफमा पिपल्स नेटवर्कमा प्रकाशित एक टिप्पणी लेखमा अमेरिकासमक्ष 'चामल र कुखुरा' दुवै गुमाउने सम्भावना देखा पर्ने चेतावनी दिइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको "भन्सार कर हिंसा"ले चीन नतर्सिने

अमेरिकी राष्ट्रपति ट्रम्पको "भन्सार कर हिंसा"ले चीन नतर्सिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ तारिख वक्तव्य प्रकाशित गरेर अमेरिकी व्यापारिक प्रतिनिधि कार्यालयलाई ३०१ नम्बरमा एक खर्ब अमेरिकी डलर चिनियाँ माल-सामानका लागि थप भन्सार कर असुल्ने कदमबारे विचार गर्न लगाएको जानकारी दिनुभएको छ।

अमेरिकी ३०१ कर असुलीसम्बन्धी माल-सामानको सूचीबारे चिनियाँ वाणिज्य मन्त्रालयको जवाफ

अमेरिकी ३०१ कर असुलीसम्बन्धी माल-सामानको सूचीबारे चिनियाँ वाणिज्य मन्त्रालयको जवाफ

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फेङ्गले अमेरिकाले सार्वजनिक गरेको चीनका लागि ३०१ कर असुलीसम्बन्धी माल-सामानको सूचीको कडा विरोध गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र जिम्वावेका राष्ट्रपतिबीच भेटवार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र जिम्वावेका राष्ट्रपतिबीच भेटवार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल तीन तारिख पैचिङमा चीनको भ्रमणमा रहनुभएका जिम्वावेका राष्ट्रपति एमर्सोन म्नानगाग्वासँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूले चीन र जिम्बाब्वेको सम्बन्धलाई माथि उकासेर चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध अघि बढाउने र द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने निर्णय गर्नुभएको छ।

मस्को अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली र आतंकवादको प्रतिरोधमाथि ध्यान

मस्को अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली र आतंकवादको प्रतिरोधमाथि ध्यान

सातौं मस्को अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन चार तारिख मस्कोमा आयोजना भएको छ। उक्त सम्मेलनमा सहभागी भएका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीको संरक्षण गर्न आव्हान गर्दै, "पारस्परिक विश्वास र समावेशी"मा जोड दिएर, भविष्यमा आतंकवादको प्रतिरोधको प्रयास र दिशाबारे छलफल गरेका छन्।

श्रीलंकाली संसदद्वारा प्रधानमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

श्रीलंकाली संसदद्वारा प्रधानमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

श्रीलंकाली संसदले अप्रिल चार तारिख मतदानमार्फत् विपक्षी पार्टीद्वारा प्रस्तुत गरिएको प्रधानमन्त्री रणिल विक्रमासिँघे विरूद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको छ। श्रीलंकाली संसदले स्थानीय समय अनुसार चार तारिख विहान बैठकको आयोजना गरी विक्रमासिँघेविरूद्ध अविश्वास प्रस्तावबारे छलफल गरेको थियो। सोही दिन बेलुकी मतदान भएको गरिएको थियो।

सी र किम बीच भेट-वार्ता

सी र किम बीच भेट-वार्ता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उत्तर कोरियाली रोतुङ पार्टीका अध्यक्ष एवम् राज्य परिषदका अध्यक्ष किम जोङ उनले मार्च २५ देखि २८ सम्म चीनको अनौपचारिक भ्रमण गर्नुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd