वीर अस्पताल १२९औं बर्षमा प्रवेश 
अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदै

‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदै

आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदैछ

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदैछ

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदैछ । सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो ।  त्यसअघि देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उहाँको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर

१८ माघ २०७४ बिहिबार ।चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।

बिश्व कुष्ठरोग दिवश नेपालमा पनि मनाइदै

बिश्व कुष्ठरोग दिवश नेपालमा पनि मनाइदै

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो–ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले रोग पत्ता लगाएका हुन् ।

नेपालको हावाको गुणस्तर विश्वमै खराब

नेपालको हावाको गुणस्तर विश्वमै खराब

नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ । 

ग्रान्डी अस्पतालले मनायो पाँचौं स्थापना दिवस

ग्रान्डी अस्पतालले मनायो पाँचौं स्थापना दिवस

काठमाडौं- ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले सञ्चालनको पाँच वर्ष पूरा गरेको छ। पाँचौं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि निम्त्याएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ग्रान्डीले स्वास्थ्य उपचारको क्षेत्रमा अत्यन्त उदाहरणीय कार्य गरेको बताए।

अण्डा खान मान्दैनन् युवतीहरु : कारण यस्तो रहेछ

अण्डा खान मान्दैनन् युवतीहरु : कारण यस्तो रहेछ

कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ ।

नियमित भिन्डी खाँदा फाइदै फाइदा

नियमित भिन्डी खाँदा फाइदै फाइदा

भिन्डी एक स्वादिष्ट सब्जी हो । भिन्डीबाट भिटामिन, खनिज, एन्टिअक्सिडेन्टलगायत पाइन्छ । भिन्डीमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम पनि भरपुर मात्रामा पाउन सकिन्छ । क्यान्सर, मधुमेह, हृदयरोग, नेत्ररोग, कब्ज, एनिमियाका रोगीलाई समेत निकै फाइदा मानिन्छ । यति मात्रै होइन, नियमित भिन्डी खानेहरू विभिन्न समस

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd