'नाका'मा बिपिनको फरक अवतार, टिजर सार्बजनिक (टिजर सहित)

'नाका'मा बिपिनको फरक अवतार, टिजर सार्बजनिक (टिजर सहित)

नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र 'नाका'को फर्स्ट लुक टिजर सार्बजनिक गरिएको छ । हरेक चलचित्रमा आफुलाई फरक अवतारमा प्रस्तुत गर्न रुचाउने बिपिन यस चलचित्रमा पनि सफल देखिएका छन् । टिजरका अनुसार बिपिन यस चलचित्रमा नाकाको एक गुण्डा पात्रको रुपमा रहेको प्रष्ट देख्न सकिन्छ ।

श्वेताको ‘चरी चट्ट..’ युट्युवको ट्रेन्डिङ नम्वर एकमा

श्वेताको ‘चरी चट्ट..’ युट्युवको ट्रेन्डिङ नम्वर एकमा

अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कान्छी’को पहिलो गीत ‘चरी चट्ट परी’ युटुव ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । अपलोड भएको तीन दिनमा ९ लाख ४५ हजार बढी भ्युज कमाउँदै चरी चट्ट युटुवको ट्रेन्डिङ नम्वर एकमा आएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडा फिल्म सुटिङका लागी नेपाल आउने भएका छन् । दुवैको नयाँ फिल्म फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङको लागी उनीहरू नेपाल आउने भएका हुन् । ५ वर्ष अघि एकसाथ ‘इश्कजादे’को बलिउडमा डेव्यु गरेका अर्जुन र परिणिती पुन् एकसाथ पर्दामा देखिन लागेका हुन् ।

'लम्फु’ फिल्ममा तरकारीवालीकाे अभिनय, पारिश्रमिक समाजसेवामा खर्चिने

'लम्फु’ फिल्ममा तरकारीवालीकाे अभिनय, पारिश्रमिक समाजसेवामा खर्चिने

एक बर्ष अघि एकाएक भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फु’मा अभिनय गरेकी छिन् । एकाएक चर्चामा आएसँगै उनलाई ‘लम्फु’ नामक फिल्मको लागी अफर गरिएको थियो । तर कुशुमले फिल्म खेल्न नमाने पछि फिल्म युनिटले उनलाई मास्टर डिग्री सम्म निशुस्ल्क शिक्षाको लागी छात्रावृत्ती

यूरोपमा सकियो गौरब र पबित्राको ’होलिडे’

यूरोपमा सकियो गौरब र पबित्राको ’होलिडे’

निर्देशक बसन्त निरौला निर्देशित नयाँ चलचित्र ’होलिडे’को छायाँकन सकिएको छ ।  यूरोपका बिभिन्न मुलुकमा छायांकन गरिएको चलचित्रमा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । कमेडी जनरामा बनेको होलिडेको सुटिङ फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायत

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd