बाहुबलीकी देवसेना डरपोक

बाहुबलीकी देवसेना डरपोक

सुपरहिट फिल्म ‘बाहुबली’की देवसेना अर्थात अनुष्का शेट्टीमा धेरै परिवर्तन आएको छ । ‘बाहुबली’मा आटिली, हिम्मतवाली भूमिकामा देखिएकी अनुष्का अहिले डरपोख भूमिकामा देखिएकी छन् ।

प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला

प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला

बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् ।

सुनिल ग्रोवर पनि नेपाल आउँदै

सुनिल ग्रोवर पनि नेपाल आउँदै

पछिल्लो समय बलिउड कलाकारहरू नेपाल आउने क्रम बढेको छ l यतिबेला बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ ।

नामको कारण फेरि दिएन साम्राज्ञीलाई बेलायतले भिसा

नामको कारण फेरि दिएन साम्राज्ञीलाई बेलायतले भिसा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिसा दिन अस्वीकार गरेका छ । निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जानु पर्ने सामा्रज्ञीलाई दोस्रो पटक भिसा एप्लाई गर्दापनि नदिएको हो ।

रमेश बाबु थापा र सुशिला सारु मगरको सालैजो गीत "परदेशी" बजारमा (भिडियो सहित)

रमेश बाबु थापा र सुशिला सारु मगरको सालैजो गीत "परदेशी" बजारमा (भिडियो सहित)

गायक तथा मगर चलचित्रका नायक रमेश बाबु थापा र गायिका सुशिला सारु मगरको सालैजो गीत "परदेशी" बजारमा आएको छ ।

फ्राइडे रिलिज: हलमा दुई नेपाली फिल्म,'टाइगर जिन्दा हे' दाेस्राे सातामा

फ्राइडे रिलिज: हलमा दुई नेपाली फिल्म,'टाइगर जिन्दा हे' दाेस्राे सातामा

यो साता सिनेमा घरमा दुई नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जस अन्तर्गत ‘ह्याप्पी न्यू इयर’ र ‘मन त परदेशी’ रहेको छ । देवकुमार श्रेष्ठको लेखन र निर्देशन रहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम लगायतका कलाकारको अभिनय रहेको छ।

‘शत्रु गते’को प्रतिक्षित गीत रिलिज, कसको जोडी उत्कृष्ट ?

‘शत्रु गते’को प्रतिक्षित गीत रिलिज, कसको जोडी उत्कृष्ट ?

यस वर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मिना निरौला र टंक बुढाथोकीको स्वर रहेको छ ।

आर्यन र प्रियंकाको ’बटरफ्लाइ’ शीर्ष गीत रिलिज (भिडियोसहित)

आर्यन र प्रियंकाको ’बटरफ्लाइ’ शीर्ष गीत रिलिज (भिडियोसहित)

यही पौष  २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को नयाँ गीत सार्वजनिक भएको छ । शीर्ष गीत भन्दै निर्माण पक्षले बिहीबार साँझ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । यस अघि सार्वजनिक गरिएको गीत ’म गाउँदिन अब गीत गजल’ले  युट्युवमा १० लाख बढी भ्युज् कमाइसकेको छ ।

 रेखा र आर्यनको ‘रुद्रप्रिया’ अब युट्युबमा

रेखा र आर्यनको ‘रुद्रप्रिया’ अब युट्युबमा

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’ युट्युबमा सार्वजनिक भएको छ । कात्तिक २ गते लक्ष्मी पूजाको दिन रिलिज भएको चलचित्र छोटो समयमा नै युट्युबमा सार्वजनिक भएको हो ।

ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत चलचित्रकाे रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेकाे छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा सङ्गीत रहेको छ ।

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd